बाबुरामले प्रधानमन्त्री हुदा गर्न नसकेको काम गोरखामा दुई सासंदले गरेर देखाए


४ चैत्र , गोरखा । गोरखामा बाबुराम भट्टराईले धेरै बिकाश गरेको छन भनेर प्रचार गरे । उनी अर्थमन्त्री हुँदा  प्रधानमन्त्री हुदा केही काम त भयो तर उनको पालामा गर्न नसकेको बिकासको काम अहिले सासंद कृष्ण धिताल (बिजय) र अर्का सासंद छम बहादुर गुरुङले गोरखाली जनताको सबै मन जिती बिकाश सबन्धि काम गरिरहेका छन।

खाने पानी -कच्ची बाटो पिच- बाटो -खेल मैदान- पक्की पुल-झलुङ्गे पुल-स्कुल-गाबिस भबन -स्वाथ्य चौकी-कृषी-बिजुली-आदी लगायत सबै बिकाश सम्बन्धी योजना गाउ टोलमा दुई मिलि लागेका छन् ।अहिले यी दुबै सासंद महिनामा १० दिन जति आफ्नो क्षेत्र तथा जनताको घरमा नै  गईरहेका छन् भने उनीहरुको समस्या सुनी समाधान गरिरहेका छन् ।

अहिले गोरखामा बाबुरामले नगरेको काम गरेपछि  लोकप्रिय बनेका  दुई सासंद मध्य कृष्ण धिताल सामुनपातिक सभासद् हुन् र उनि अहिले  बाबुरामले छोडेको क्षेत्र न. १ मा छन् । छम बहादुर गुरूङ ३ न. क्षेत्रका प्रत्यक्ष  सासंद हुन ।आफ्नो  जिल्लामा  बजेट परेपछि आफै काम कती भयो ,सुरू भाको छकी छैन भनी अनुगमन गर्न जाने गरेका छन् यी दुबै सासंद ।

जनतासंग पनि बिकाश सम्बन्धि अन्तरक्रिया गर्दै जनताको काम रात दिन नभनि खट्टीरहेका यी दुवै जिल्लामा बिकाश योजना लान दुबै सासंदले केन्द्रमा पहल गरेका छन्  गोरखामा  बाबुराम लाई पछि पार्दै बिकाशमा फट्को मार्दै अहिले गोरखाका जनता हामीले बाबुरामलाई भोट दिएर गल्ती गरेछम भोट बाबुराम लिने काम कृष्ण  धिताल गर्ने भनेर  सबै जनत़ाले अहिले सासंद  धितालाई बिकाश प्रेमी भनेर भन्दछन  ।

केहीदिन अगाडि मात्र सात करोड बजेट पार्न सफल उनीहरु भएका थिए  । साथै युवा तथा खेलकुद मन्त्रालयबाट  गोरखामा सबै गाउमा खेल मैदान र रंगशालाको लागि बजेट लानु उनीहरुको  ठुलो सफलता हो । जुन काम बाबुरामले गर्न सकेका थिएनन ,उनले फेल खाए ,गोरखामा  बाबुराम प्रधानमन्त्री हुदा गर्न नसकेको काम  दुई सासंदले गरेर देखाएका छन् ।

Loading...

यसमा तपाइको मत