नेपाल आईडलबारे गुगल ब्वाईको सनसनिपुर्ण भविष्यवाणि, मिल्ला त भविष्यवाणी ? भिडियो हेर्नुहोस्


नेपाली गुगल ब्वाई भनेर चिनिने बालक आदित्य दाहालले फेरी अर्को सनसनीपूर्ण भविश्यवाणी गरेका छन । अन्तराष्ट्रिय फ्रेंजाईज शो ‘नेपाल आइडल’ को फाइनल हुनै लाग्दा दाहालले यस्तो भविष्यवाणी गरे पछी उनको पुन: चर्चा हुन थालेको छ ।  यस अघी ज्योतिष सत्य राज गौतमले समेत भविष्यवाणी गरेका थिए ।

थप भिडियो हेर्नुहोस् ।

यसमा तपाइको मत