होचा कलाकार शाहको मृत्यु


काठमाडौं : नेपालकै होचा कलाकार भनिएका दिपेन शाहको मृत्यु भएकाे छ । दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेका उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे । २०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका उनी जन्मएका थिए ।

यसमा तपाइको मत