अनेरास्ववीयुकी अध्यक्ष नविना लामाका बुवा माणिक लामा प्रहरी फन्दामा


६ मंसिर , काठमाडौं । अनेास्ववीयुकी अध्यक्ष नविना लामाका बुवा माणिक लामा पनि प्रहरी फन्दामा परेका छन । उनलाई शन्तिनगर घर बाट पक्राउ गरिएको हो ।

उनि नेपाल कम्युनिस्ट पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष थिए । मणिक लामालाई प्रहरीले गिरफ्तार गरेको छ।

विप्लव माअाेवादीकाे सशस्त्र क्रान्तिबाट बुवा सत्तामा पुग्ने बताउछन् भने  छाेरी चुनावबाटै ।

यसमा तपाइको मत