यस्ता छन्, माओवादीका उपत्यकाका उम्मेदवार

काठमाडौंमा तीन तथा ललितपुर र भक्तपुरमा एक - एक जना प्रतिनिधीसभामा माओवादीका उम्मेदवार छन् । (हेर्नुहोस उपत्याकाका माओवादीका उम्मेदवारहरुको संम्झिप्त विवरण)



नेकपा (माओवादी केन्द्र)ले उपत्यकाभित्रका १५ प्रतिनिधीसभा निर्वाचन क्षेत्रमध्ये ५ ओटा क्षेत्रमा उम्मेदवार दिएको छ । प्रदेश सभा तर्फका ३० क्षेत्रमा उसले ४ ओटा क्षेत्रमा मात्रै उम्मेदवारी दिएको छ ।

एमालेसँग चुनावी तालमेल गरेको माओवादीले अन्य क्षेत्रमा भने एमालेका उम्मेदवारलाई सघाउने छ भने माओवादीले उम्मेदवारी दिएको क्षेत्रमा एमालेले सघाउनेछ ।

चुनावसम्म चुनावी तालमेल र त्यसलगत्तै पार्टी एकता गर्ने सैदान्तिक सहमति गरेका एमाले माओवादीले वामगठवन्धन निर्माण गरेर चुनावमा गएको हो । यी दुई पार्टीका वीचमा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशक्ष क्षेत्रमा उम्मेदवारी दिएर चुनाव लडेका छन् ।
उपत्यकामा माओवादीले उम्मेदवारी दिएका नेताहरु कस्ता छन त ?

हितमान शाक्य (सुमन)
उम्मेदवार : काठमाडौं क्षेत्र नम्वर १० (माओवादी केन्द्र)

जन्म : २०२० कात्तिक ७ गते वाग्लुङ ।
हाल ठेगाना : चन्द्रागिरि नगरपालिका वखु, काठमाडौं ।
पार्टी जिम्मेवारी : पार्टी केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नम्वर ३ का इन्चार्ज ।
सम्र्पक नम्वर : ९८५११००५९०÷९८१३७६१०९१
राजनीतिक जीवनक्रम :
विस २०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागीता सहति विधार्थी राजनीतिमा प्रवेश ।
२०४५ मा त्रिविको स्ववियु सचिव ।
२०४८ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष ।
२०५४ मा नेकपा माओवादी केन्द्रीय समिति सदस्य ।
२०५७ मा पार्टी पोलिटब्यूरो सदस्य ।
२०६४ मा पहिलो संविधानसभा निर्वाचननमा काठमाडौं क्षेत्र नम्वर ६ वाट निर्वाचित सभासद ।

 

 

पम्फा भुषाल

उम्मेदवार : ललितपुर क्षेत्र नम्वर ३

जन्म : २०१९ अर्घाखाची
हालको ठेगाना : ललितपुर
पार्टी जिम्मेवारी : नेकपा ९माओवादी केन्द्र० प्रवक्ता

सम्र्पक नम्वर : ९८५११०३१६६
राजनीतिक जीवनक्रम :
पार्टी सदस्यता : २०३७ मा नेकपा चौम
विस २०४० देखि २०४७ नेकपा मशाल
विसं २०४७ देखि २०५० मा नेकपा एकताकेन्द्र
विस। २०५१ मा केही समय अध्यक्ष, संयुक्त जनमोर्चा नेपाल
शिक्षा : डिप्लोमा आर्किटेक्चर, शिक्षामा स्नातक, समाजशास्त्रमा स्नाकोत्तर

झक्कु प्रसाद सुवेदी

उम्मेदवार : काठमाडौं क्षेत्र नम्वर ६

जन्म : २०१८ माघ, रोल्पा
हालको ठेगाना : काठमाडौं, सामाखुसी
पार्टी जिम्मेवारी : नेकपा ९माओवादी केन्द्र० प्रदेश नम्वर ३ को संयोजक
उम्मेदवार : काठमाडौं क्षेत्र नम्वर ६
सम्र्पक नम्वर : ९८५१००१७२३

राजनीतिक जीवनक्रम :
पार्टी सदस्यता : २०४६ मा
शिक्षण पेशामा आवदता : २०४२ देखि ०४८ सम्म
२०४९ मा जिल्ला विकास समिति सभापति
विसं २०५९ मा नेकपा माओवादी केन्द्रीय सदस्य
२०६३ देखि उपत्यका ब्यूरो सेक्रेटरी
२०६४ मा पहिलो संविधानसभा निर्वाचननमा काठमाडौं क्षेत्र नम्वर २ वाट निर्वाचित सांसद

 

अनिल शर्मा

उम्मेदवार : काठमाडौं क्षेत्र नम्वर १

जन्म : २०३९ जेठमा रुकुम
हालको ठेगाना : काठमाडौं, बानेश्वर
पार्टी जिम्मेवारी : नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य
सम्र्पक नम्वर : ९८५१०५४५३६

राजनीतिक जीवनक्रम :
पार्टी सदस्यता : ०४८ सालदेखि वाल संगठनका रुपमा राजनीतिक यात्रा शुरु ।
०५२ देखि पूर्णकालिन राजनीति ।
विद्यार्थीसंगठनको विभिन्न कमिटिमा आवद्धता जउनाउादै आएका । अखिल क्रान्तिकारीको रुकुम जिल्ला अध्यक्ष, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य, सचिव, महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष ।

शिक्षा : राजनीति शास्त्रमा स्नातक

राजकाजी महर्जन

उम्मेदवार : ललितपुर क्षेत्र नम्वर ३ प्रदेश सभा (क)
जन्म : २०३४ ललितपुर, सुनाकोठी
हालको ठेगाना : ललितपुर महानगरपािलका वडा नम्वर २७ सुनाकोठी ।
पार्टी जिम्मेवारी : नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य तथा ललितपुर जिल्ला संयोजक
सम्र्पक नम्वर : ९८५११००९३४
राजनीतिक जीवनक्रम
२०४६ देखि विद्यार्थी राजनीतिमा संग्लन्न ।
२०५५ देखि पूर्णकालिन
२०५८ मा पाटन क्यापसको उपसभापति । अखिल ९क्रान्तिकारी० को पनि जिल्ला अध्यक्ष
२०६४ मा ललितपुर क्षेत्र नम्वर २ वाट संविधानसभामा निर्वाचित
शिक्षा : राजनीति शास्त्रमा स्नातक

 

 

इन्द्र बराइली

उम्मेदवार : काठमाडौं क्षेत्र नम्वर ३ प्रदेश सभा (ख)

जन्म : २०१७ सिन्धुपाल्चोक
हालको ठेगाना : काठमाडौं महानगरपालिका ६ वौद्द
पार्टी जिम्मेवारी : माओवादी केन्द्र काठमाडौं जिल्ला साल्लाहकार
सम्र्पक नम्वर : ९८५१०७०५२४
राजनीतिक जीवनक्रम
०४३ देखि राजनीतिक जीवन शुरु
०४८ मा नेकपा एमाले पार्टी सदस्य
०५६ मा नेकपा माओवादीको सदस्य

शिक्षा : अनौपचारिक

 

 

दीलिप महर्जन
उम्मेदवार : काठमाडौं क्षेत्र नम्वर १० को प्रदेश सभा (क)

जन्म : २०११ किर्तिपुर
हालको ठेगाना : किर्तिपुर नगरपालिका वडा नम्वर ८ पागा शहिदपथ
पार्टी जिम्मेवारी : माओवादी केन्द्रका पोलिब्यूरो सदस्य
सम्र्पक् नम्वर : ९८४१५५१७५९÷४३३२६५२
राजनीतिक जीवनक्रम
२०३५ देखि वामपन्थी आन्दोलनवाट राजनीति शुरु
२०४९ मा विष्णुमति गाविस अध्यक्षमा निर्वाचित
२०५६ मा नेवाः खलः का सस्थापक उपाध्यक्ष
२०६१ मा भारतको पटानावाट गिरफ्तार
२०६९ मा भूमिसुधार, सस्कृति तथा पर्यटन राज्यमन्त्री
शिक्षा : कक्षा ८ उर्तिण

 

 

लालकुमारी पुन

उम्मेदवार : ललितपुर क्षेत्र नम्वर १ (क)

जन्म : २०३५ रोल्पा
पार्टी जिम्मेवारी : नेकपा माओवादी केन्द्र ललितपुर जिल्ला कोषाध्यक्ष तथा महाधिवशेन आयोजक समिितको केन्द्रीय सदस्य ।
सम्र्पक नम्वर : ९८४१५५२५१५
राजनीतिक जीवनक्रम
राजनीतिमा प्रवेश : २०४८
पूर्णकानिल कार्यकर्ता : २०५६
जनमुक्तिसेना नेपाल को प्लाटुन सदस्य सम्मको जिम्मेवारीम रहेर विभिन्न मोर्चाहरुमा सहभागिता ।
शिक्षा : स्नातक ।

 

मिलन सुवाल

उम्मेदवार : भक्तपुर १
जम्म : २०३६ सालमा भक्तपुर
हालको ठेगाना : भक्तपुर नगरपािलका वडा नम्वर ६
पार्टी जिम्मेवारी : माओवादी केन्द्रको केन्द्य्रीय सदस्य तथा भक्तपुर जिल्ला सहसंयोजक
सम्र्पक नम्वर : ९८५१०९५९७०
राजनीतिक जीवनक्रम
२०५० साल देखि विद्यार्थी संगठन अिखल क्रान्तिकारीमा संगठित
०५२ मा अखिल क्रान्तिकारी जिल्ला सचिव
०५६ मा नेकपा माओवादी जिल्ला सदस्य
०६५ मा माओवादी क्षेत्रिय सदस्य
शिक्षा : प्रविणताप्रमाण पत्र तह उर्तिण

यसमा तपाइको मत