गगन थापालाई बम प्रहार गरेको आरोपमा नेकपाका कार्यकर्ता प्रहरीको बिशेष ब्युरोद्वारा पेस्तोलसहित पक्राउ


गगन थापालाई चुनाव प्रचारका क्रममा बम प्रहार गरेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी निकटका कार्यकर्तालाई प्रहरीको बिशेष ब्युरोले पेस्तोलसहित पक्राउ गरेको छ ।

रवि गोले सहित छ जनालाई पक्राउ गरिएको छ । गोले विप्लव निकट नेकपाका युवा दस्ता ईन्चार्ज रहेको बताइएको छ ।

यसमा तपाइको मत