स्ट्याण्डर्ड चार्टर्डको शतप्रतिशत बोनस शेयर सुरक्षित गर्र्ने अन्तिम दिन


काठमाडौं, पुस १३ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको शतप्रतिशत बोनस शेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । बैंकले पुस २६ आफ्नो ३१ औं वार्षिक साधारणसभा बोलाएको छ ।

साधारणसभा प्रयोजनको लागि बैंकले पुस १६ गतेदेखि पुस २६ गतेसम्म शेयरधनी पुस्तिका बन्द रहने भएको छ । यसर्थ बैंकको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

यसमा तपाइको मत