डोल्पामा आगलागीबाट मन्दिर जल्यो , लाखौको क्षति


हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिका अन्तर्गत वडा नं ९ होर्तमा आगलागीबाट एक मष्टा मन्दिर जलेको छ । उक्त मन्दिर पाँचसय बर्ष पुरानो रहेको बताइएको छ ।

मन्दिर भित्र भएको बहुमुल्य मुर्ती जल्दा एक करोड बराबरको क्षती भएको पनि डोल्पा प्रहरीले जानकारी दिएको छ ।आगलागीबाट आठ घर पनि जलेर नष्ट भएकाले २ करोड ३२ लाख बराबरको क्षती भएको मुचुल्का गरिएको जिप्रका डोल्पाका प्रहरी नायव निरीक्षक यम बहादुर मल्लले जानकारी दिए ।

यसमा तपाइको मत