गायक तथा संगितकार रमित लामाले गरे भोटको अह्वान


हिमालयन इन्टरनेसनल ग्रुप प्रा.लि.द्वार आयोजित हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्डमा गायक तथा संगीतकार रमित लामाको “डाडा है पारी घुम्नलाई जादा” बोलको गित BEST TAMANG SELO SINGERमा नोमिनेशनमा परिएको छ। यस गितमा शब्द जनक थोकरको रहेको छ भने संगीत सन्जिव वाईबाको रहेको छ।

प्रबासमा रहेर पनि साङ्गितिक क्षेत्रलाइ निरन्तरता दिनुभएको लामालाई BEST TAMANG SELO SINGER मा छान्नलाई भोट गर्नको लागी, लामाले सामाजिक सञ्जाल फेसबूकको आफ्नो वलमा लेखीएको पोस्ट जस्ताको त्यस्तै:- “जीवनमा अरु साथीभाईको लागि धेरै भोट गरे अनि धेरै भोट मागे पनि। अब चाहिँ म आफ्नै लागी भोट माग्दै छु है हजुर! नेपालमा रहनु भएको तपाईं सम्पुर्णले Massage Boxमा जानु भइ 10B टाईप गर्नुहोस अनि 35005 मा Send गरिदिनुहोस। https://youtu.be/1ETNn69GUy0 मा हजुर सम्पुर्ण दर्शक श्रोताहरुले यो गितलाई जसरी माया गर्नु भएको थियो, अब भोट गरेर पनि मलाई अनि तामाङ सेलो गित संगीतलाई माया गरिदिनु हुन हार्दिक अनुरोध गर्न चहान्छु। जय गित, जय संगीत।”

यसमा तपाइको मत