गायिका तथा संचारकर्मी भारती बस्यालकाे पहिलाे भजन ‘सरस्वती बन्दना’ सार्वजनिक


गायिका तथा संचारकर्मी भारती बस्यालकाे पहिलाे भजन सरस्वती बन्दना  youtub मा  हेर्न पाईने भएको छ । याे भजन यमन रागमा अाधारित रहेको छ भने रचना एबं संगीत भारती बस्यालकाे रहेको छ ।  एरेन्ज  कुशल सिंहले गरेका छन् भने  रेकर्डिङ studio Acoustic Nepal मा गरिएको हाे।

भिडियो हेर्नुहोस् 

यसमा तपाइको मत