आइतबार बजारमा सुनचाँदीको भाऊ स्थिरै


काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

शुक्रबार सुनको मूल्य ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार सुनको मूल्य केही फरक देखिएको छैन ।

त्यस्तै, शुक्रबारकै चाँदीको मूल्यमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसमा तपाइको मत