नारायणगढ–मुग्लिन सडक दैनिक ६ घण्टा बन्द


काठमाडौं, वैशाख २ ।  नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि फेरि दिउँसाेकाे समयमा  ६ घण्टा बन्द गरिएकाे छ । विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी गरि निर्माणको काम जारी राखिएकाे हाे  ।

यसअघि नारायणगढ–मुग्लिन सडकखण्ड नयाँ वर्ष भएकाले हिजाे एक दिन बन्द गरिएकाे थिएन ।

यसमा तपाइको मत