राष्ट्रियसभाः कसको कार्यकाल कति बर्ष ?


काठमाडौं, असार ४ । राष्ट्रियसभा सदस्यको कार्यकाल निर्धारणका लागि सोमबार गोलाप्रथा भइरहेको छ । संसद भवनमा खुला तर्फका सांसदको गोलप्रथा भएकाे छ ।

संविधानको धारा ८६ को ३ ले गरेको व्यवस्थाअनुसार विभिन्न क्ल्स्टरबाट राष्ट्रियसभामा निर्वाचित ५९ जना सदस्यको कार्यकाल गोलाप्रथाबाट निर्धारण गर्न संसद सचिवालयले सोमबार सदस्यहरुलाई बोलाएको हो ।

खुला तर्फ को सांसदको कार्यकाल कति ?
प्रदेश १

परशुराम मेघी गरुङको ४
रमेश जंगा रायमाझीको ६ वर्ष
हरिचण शिवाकोटीको २ वर्ष

प्रदेश २

रमेशप्रसाद यादवको २ वर्ष
सुमन प्याकुरेलको ४ वर्ष
जितेन्द्र देवको ६ वर्ष

प्रदेश ३

बलरामा बाँस्कोटाको २ वर्ष
रामबहादुर थापा बालदलको ६ वर्ष (गृहमन्त्री)
राधेश्याम अधिकारीको ४ वर्ष

प्रदेश ४

गणेशप्रसाद तिमल्सिनाको ६ वर्ष (राष्ट्रियसभा अध्यक्ष)
दिनानाथ शर्माको ४ वर्ष
सुरेन्द्रराज पाण्डेको २ वर्ष

प्रदेश ५

खिमलाल भट्टराईको ६ वर्ष
चन्द्रबहादुर खड्काको ४ वर्ष
दुर्गाप्रसाद उपाध्यायको २ वर्ष

कर्णाली प्रदेश (प्रदेश ६)

कालीबहादुर मल्लको २ वर्ष
भैरवसुन्दर श्रेष्ठको ६ वर्ष
खगेन्द्र पुरीको ४ वर्ष

प्रदेश ७

सुरेन्द्र पाण्डेको २ वर्ष
हरेराम चौधरीको ६ वर्ष
शेरबहादुर कुँवरको ४ वर्ष

यसमा तपाइको मत