ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)


काठमाडौं, असार १५ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ सन् २०१९को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । यो वर्ष कल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएका छन् ।

यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए ।

हेर्नुस् नतिजा

 

यसमा तपाइको मत