डा.केसीको समर्थनमा प्रदर्शनमा उत्रिए जुम्लाका चिकित्सक


जुम्ला, असार १९ ।  डा. गोविन्द केसीको समर्थन गर्दै जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, नर्स तथा विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।

चिकित्सा शिक्षा अध्यादेशमा भएको महत्वपूर्ण विषय फेरबदल नगरी प्रतिस्थापन विधेयक जारी गर्नु पर्ने मागसहित चार दिनदेखि जिल्ला खेलकुद विकास समिति जुम्लाको कवर्ड हलमा अनशनरत डा. गोविन्द केसी अनसनरत छन् । उनको समर्थनमा प्रतिष्ठानका चिकित्सक, नर्स र विद्यार्थी मंगलबार आकास्मिक बाहेकका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्।

डा. केसीको आधारभूत मानवअधिकार समेत सरकारले हनन गरेको भन्दै प्रतिष्ठानका चिकित्सक मौन प्रर्दशनमा उत्रिएका छन्।

यसमा तपाइको मत