मजदुरको न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० पु¥याउने सहमति


काठमाडौं, असार २५ । मजदुरको न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० पु¥याउने सहमति भएको छ । यस अघि मजदुरको न्युनतम तलब ९ हजार ७ सय रहेको थियो।

करिब एक महिनाको छलफल पछि मजदुरको न्युनतम तलब तोकिएको ट्रेड युनियन कांग्रेसकी उपाध्यक्ष आशासिंह राठौरले जानकारी दिए। यो पारिश्रमिक साउन १ गतेदेखि लागू हुने छ।

यसमा तपाइको मत