नुवाकोटको त्रिशुली जलविद्युत गृहमा आगलागि


 

नुवाकोट, असार २६ । नुवाकोटको त्रिशुली जलविद्युत गृहमा आगलागि भएको छ । विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीमा रहेको विद्युत गृहमा हाइड्रो मेसिन विस्फोट हुँदा आगलागि भएको हो ।

विदुर नगरपालिकाको दमकल, ग्यास तथा अग्निनियन्त्रकको टोलीले आगलागि नियन्त्रणका लागि प्रयास गरिरहेको प्रहरी सहायक निरिक्षक शैलेन्द्र पाण्डेले जानकारी दिए । आगलागि सँगै विद्युत गृहबाट विद्युत उत्पादनको सम्पुर्ण काम रोकिएको छ ।

आगलागिबाट भएको क्षतीको विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कायालय नुवाकोटले जनाएको छ ।

यसमा तपाइको मत