बलत्कार, महिला हिंसा र हत्याका घटना बढेको बिरोधमा राप्रपा महिला संगठनको प्रदर्शन


बबरमहलबाट प्ले कार्डसहित नाराबाजी गर्दै सुरु भएको प्रदर्शन बिजुलीबजार हुँदै माईतिघरमण्डला तर्फ फर्केका थिए । प्रदर्शनका क्रममा उनीहरुले बलत्कारीलाई फाँसी दिनुपर्ने, महिलाविरुद्ध हुने सम्पुर्ण हिंसा अन्त्य गर्नुपर्ने, शान्ति सुरक्षा कायम गर्नेुपर्ने लगायतका नारा लगाएका थिए ।

यसमा तपाइको मत