संगिता धमलाको तीज गीत ‘रेशमी सारी’ सार्वजनिक (भिडियोसहित)


तीजको लागी लक्षित गरि नव उदयमान गायीका संगिता धमलाको सन्देशमुलक तथा मनोरञ्नात्मक तीज गीत ‘रेशमी सारी’ सार्वजनिक भएको छ ।

म्यूजिक भिडियो सहित नवगायीकाको यसपालिको तीजमा ‘रेसमी सारी’ बोलको गीतले नेपाली चेलीहरुले सक्तो मनोरञ्जन लिने भएका छन् । नव गायीका धमलालाई अर्की गायीका पार्वती जीसीले साथ दिएकी छिन् । शब्द र संगीत भने संगीता धमलाकै रहेको छ ।

यसमा तपाइको मत