स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकमा पोखरेल नियुक्त


काठमाडौं । सरकारले स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेललाई नियुक्ति गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले विराटनगर घर भएका पोखरेललाई नियुक्ति गरेको हो ।

त्यस्तै सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा सिफारिस गर्न तीन सदस्यीय छनोट समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

यसमा तपाइको मत