असल गुरू ।। वृत्तचित्र

निर्देशकः प्रदिप पोखरेल ।। ५ मिनेट

त्रिशुलीखबर
January 18, 2019


यो फिल्म हेरेपछि तपार्इंले आफ्नो बाल्यकालमा पढेको स्कूल सम्झनुहुन्छ । स्कूल, बिद्यार्थी र शिक्षकबीचको ममता कस्तो हुन्छ भन्ने कुरालाई यस फिल्ममार्फत देखाइएको छ ।

टिप्पणी लेख्नुहोस्