सम्झे पनि तिम्रो याद ।। गीत

स्वरः गायीका अन्जु पन्त र पन्तका पूर्वपति मनोजराज शिवाकोटी

त्रिशुलीखबर
January 18, 2019


डिभोर्सपछि गायिका अन्जु पन्तले पहिलोपटक आफ्ना पूर्वपति मनोजराज शिवाकोटीसँग गीत गाएकी छन् । पन्तले मनोजसँग ‘सम्झे पनि तिम्रो याद’ बोलको गजल गीत गाएकी हुन् ।

टिप्पणी लेख्नुहोस्