हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठका छोराको चर्चित बनेको ‘हिमालको काख’ गीत
त्रिशुलीखबर
March 16, 2019


काठमाडाैं । हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठले गाएको ‘हिमालको काख’मा गीत अहिले सामाजिक सञ्जालमा बहुचर्चित हुँदै गएको छ । यमनले अंकल हरिवंश अाचार्यले ‘चिना हराएको मान्छे’ अटोवायोग्राफी निकालेको र अाफ्नो ड्याडी मदनकृष्ण श्रेष्ठले ‘महको म’ अटोवायोग्राफी निकालिरहँदा अाफु बच्चानै भएको, उमेर भइनसकेकोले अाफुले अटोवायोग्राफी गीत निकालेको बताएका छन् ।

हेर्नुहोस् गीतको भिडियोः

टिप्पणी लेख्नुहोस्