निता ढुंगानाको फेशन !
त्रिशुलीखबर
March 24, 2019


काठमाडाैं । पछिल्लो समय थोरै चलचित्रमा मात्र देखिन थालेकी नायिका निता ढुंगाना फेशन शो तथा म्युजिक भिडियोमा पनि देखिन थालेकी छिन् । पछिल्लो समय उनी फरिया डिजाईनले आयोजना गरेको ‘ईलिजेन्ट ब्राईडल फेयर’ नामक फेशन शो तथा फेयरमा आकर्षकरुपमा प्रस्तुत भएकी हुन् ।

फरिया डिजाईनले काठमाडौं ठमेलस्थित छाँया कम्प्लेक्समा आयोजना गरेको उक्त फेशन शोमा ४० जना बिभिन्न उमेर समुहका मोडलहरुले र्याम्प गरेका थिए ।

शोको कोरियोग्राफी सपना राई तथा आरती प्रधानको थियो ।

टिप्पणी लेख्नुहोस्