मुलुकलाई विकासमा अगाडि बढाउन आफू क्रियाशील रहेको प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठः
त्रिशुलीखबर
April 14, 2019


 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशवासीका नाममा सम्बोधन गरेका छन। देशवासीका नाममा आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट गरेको सम्बोधनमा प्रधानमन्त्री ओलीले समयको गतिसँगै मुलुकलाई विकासमा अगाडि बढाउन आफू क्रियाशील रहेको बताएका छन।

पढ्नुहोस् प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठः

देशभित्र र बाहिर रहनु भएकासम्पूर्ण नेपालीदिदीबहिनी तथा दाजुभाइहरु,

नयाँ बर्ष २०७६ को मंगलमय शुभकामना ।

– गए रातीबाट हामीलेबिक्रम सम्बत्२०७५ लाई विदाग¥यौं । आशा, उत्साह र अपेक्षाका साथ गएको वर्ष शुभारम्भभएको थियो । मुलुकलाई समृद्धबनाउन हामी सबैलेसिङ्गो वर्षभरी आ–आप्mनो स्थानबाट सक्दोमहेनत ग¥यौं। आजको यो नयाँ विहानीमा म, सबै नेपालीदिदीबहिनी÷दाजुभाइहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु।

– गएको वर्ष नयाँ वर्षारम्भगर्दा हामीले, कर्णालीको राराबाट विद्यालय भर्ना अभियानको आरम्भ गरेका थियौं । त्यतिखेरमेरा मनमा प्रसस्तै प्रश्नहरुठिरहेकाउथिए–

• यी स–साना नानीहरुका लागि गतिला विद्यालय र त्यहाँसम्म पुग्न भरपर्दा बाटा र पुलकसरी बनाउने?

• सुत्केरी व्यथालागेकायस्तै भूागका आमाहरुलाई बचाउने पर्याप्त मानवीय र भौतिक संसाधनको जोहो कसरी ?गर्ने

• कर्णाली नदी र त्यससँगै गडगडाउँदैबगिरहेका अरु नदीहरुबाट बत्ति निकाली गाउँ÷बस्तीको अँध्यारो कसरी भगाउने?

• सिंचाईको अभावमाबाँझैरहेका यहाँका खेतबारीलाई हरियाली कसरी बनाउने?

– अर्काेतिर म सोच्दै थिएँ–भर्खरै स्थापित संघीय शासन व्यवस्थाको जग कसरी बलियो बनाउने?‘मुलुकबन्दैन,काम हुँदैन’ भन्ने नकारात्मक भावलाई‘काम पनि हुन्छ– हाम्रै जीवनकालमा नेपाल समृद्ध बन्छ’ भन्नेविश्वास कसरी जगाउने?

– आज हामी यस्ता प्रश्न गर्ने तिबाट,स्थि प्रगति सुनाउने अवस्थामा आइपुगेका छौंराज्यमा। रहेको चरम थीतिलाईबे क्रमशः प्रणालीगत स्थायित्वमा विकसित गर्ने तहमाहामी पुगेका

छौंसंविधान। अनुरुपको कानून निर्माणगरी,कानून बमोजिमको संरचनाको परिचालन गर्ने तहहामीहरुा आइपुगेका छौं ।

संकेतमा भनौं–

• संयुक्त राष्ट्रसंघीय वालकोष(युनिसेफ)लेहालै प्रकाशित प्रतिवेदन–‘अ वल्र्ड रेडी टु मालर्न’पूर्वप्राथमिक शिक्षामा नेपालकोविद्यार्थी भर्नादर८६ प्रतिशत रहेको र विश्वमैयो अगाडी भएको उल्लेख गरेको छ ।

• लगानीको लागि भरपर्दो वातावरण हेरी हालै सम्पन्न लगानी सम्मेलनमा उपस्थित अन्तर्राष्ट्रिय वित्तीय संस्थाका अधिकारीहरुले नेपाललाई दक्षिण एशियाको उदाउँदोअर्थतन्त्र (राइजिङ्ग स्टार) भनेका छन्।

• विश्वका विभिन्न मुलुकले नेपालको शान्तिक्रया प्रर प्रतिस्पर्धामा आधारित हाम्रो सहभागितामूलक शासनद्दतिलाईप प्रेरणादायी अनुकरणीयमानेका छन्।

• मिश्रित निर्वाचन प्रणालीबाट स्थीर र बलियो सरकार निर्माण हुनुलाई नेपालीहरुको सुझबुझपूर्ण निर्णयप्रतिकोरविकास तीब्र भोकको रुपमा लिएका ्छन।

– मैले चोटीधेरै दोह¥याएको छु, संघीयता हाम्रोविलकुललागिनयाँ अभ्यास हो । सञ्चालनमा चुनौति छन् । तर, यस शासन प्रणालीकोसबै तहका सरकारहरु अहिले व्यवहारबाट सिक्दै, कमी÷कमजोरीलाई चिर्दैअघि बढ्दैछन् । हाम्रोसंघीय लोकतान्त्रिक गणतन्त्र जगैबाट उठ्दैछ, आप्mनै भूमिमा उम्रिएको यो टुसा हुर्किंदैछ । मुलुककोआर्थिक÷राजनीतिक रुपान्तरणको यस प्रक्रियामा धैर्यतापूर्वकसंलग्न हुनेर यसलाई संस्थागत र कामकाजी बनाउन सघाउनेसबैलाईम, शुभकामना तथा वधाई दिन्छु ।

– गत चुनावमा नेपाली जनताले स्थायित्व, शान्ति र विकासको पक्षमा मतदान गरे। त्यसैलेहामीले, गएको एक वर्ष शान्ति, विकास र समृद्धिको नीतिगत,कानुनीर संरचनागत जग बसाल्न खर्चियौं अब,। त्यही जगमा उभिएर विकास र समृद्धिकोयात्रा

तीब्र गतिका साथ अघि बढाउँछौंहामीले। हाम्रा संपूर्णस्रोत, साधन र प्रयासहरु यसैमा खर्चेका छौं । mनो्तर आपमात्रै स्रोत÷साधनबाट हाम्रा कांक्षाहरुआ पूरा गर्न संभव नहुने भएको नैमित्रहरुसँगको सहकार्य खोजी गरेका। हौं

त्यसैखोजीको शुरुवात लगानी सम्मेलनबाट ग¥यौं,जसलेबाह्य पूँजी र प्रबिधिआमन्त्रण गर्नमद्दत पु¥याएको छ । यसपछिको अभियान, सक्षम जनशक्ति र किटान गरिएको लक्ष्यसहितको कामबाट अघि बढाइनेछ ।

दिदीबहिनी तथा दाजुभाइहरु,

– कसैले निराशा पोख्न सक्छ–‘यो एक बर्षमा के नैो भयर?’ जिज्ञासु सबैलाई आग्रह आउनुस्हामीगर्छु, प्रश्न गर्ने तरीका नै फेरौं । सरकारलाई यसरीप्रश्नगरौं–यो वर्षके के भए?

– यो वर्ष विधि निर्माणको वर्ष हो भनिएको थियो, कति का बने ? कति संशोधन भए ?

– कति किलोमिटर बाटो कालोपत्रेयोभ? कतिवटा पक्की पुल निर्माण गरियो?

– तुइन विस्थापन गरी पुल बनाउँदा के फाइदा ?भयो

– पूर्व–पश्चिम रेलमार्गकोडीपीआर त तयार भएछ, लिग बिछ्याउनेकाम चाँहिकहिलेबाट शुरु हुन्छ?

– पानीजहाज कार्यालय खुलेछ, सतह–जल यातायात कहिले र कहाँबाट चल्छ?

– पहिले नचलेकाकतिवटा विमानस्थल अहिले सञ्चलनमा आए? नेपाल भ्रमण र्षव मनाईंदैछ, नेपालसँग अहिले आफ्नै हवाइजहाज कतिवटा छन्?


– ‘खोलौं बैंक’ कार्यक्रमखताके हो ? यसलेकसरी फाइदा पु¥याउँछ?

– काम र रोजगारीको अभियान कहाँ पुग्यो?प्रधानमन्त्री रोजगार कार्यक्रमले जनतालाईकसरी लाभ दिने भयो?

– ‘नेपालको पानी, जनताको लगानी’बाट देशलाईर स्वयंशेयर किन्नेव्यक्तिलाईकेकति लाभ हुन्छ?

– छिमेकी मित्रराष्ट्रका साथै संयुक्त राष्ट्रसंघको महासभ विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा भएको हाम्रो सहभागिता मुलुकले के के लाभ पाएको छ ?

मित्रहरु,

– अबको नेपाली समाजको मूल प्रवृत्ति, शान्तिएका र विकास हो। विकासको लागि सरकार के गर्दैछत? म ठान्दछु, आज नखोजिए, भोलि, भोलि नखोजिर्एी– पसयी प्रश्नहरु आफैंउत्तर बनेर जनताको जीवनमा आउँनेछन्। हाम्रा कामहरुले आप्mनो जीवनमा ल्याएको परिवर्तन जनताले स्वतः महसुस गर्नेछन्। प्रश्न सोध्नेका लागिसरकार, तथ्य÷तथ्याङ्क सहित जवाफ दिन तयार छ ।

– हाम्रो राष्ट्रिय आकांक्षा– ‘समृद्ध नेपाल, सुखी नेपाली’को केन्द्रवि जनता र धर्ती(पिपुल र प्लानेटहो। जनताको जीवनलाई सहज
र सुखी बनाउने, र हामी रहने धतीलाई सुरक्षित राख्ने।

– समृद्धि, सुखको आधार होसुख। भनेको न्यायोचित जैविक र मानवीय आवस्यकताहरुको सहज उपलब्धता हो उच्च। र दीगो उत्पादन÷उत्पादकत्व, आधुनिक पूर्वाधार र सघन अन्तर आवद्धता, मानवीय पूँजी निर्माण तथा त्यसको पूर्ण उपयो उच्च र समतामूलक राष्ट्रिय आय समृद्धिको सूचकसमृद्धिहो। अर्थात्सामजिक न्याय सहितकोसमुन्नति †

– ‘सुशासन, परिष्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ्य र सन्तुलित पर्यावरणीय ति,पद्द सवल लोकतन्त्र, राष्ट्रिय एकता र सम्मान’ ‘सुखीपन’का सूचक हुन् । हामीले थालेको रोजगारी र लगानीका विभिन्न कार्यक्रहरु समृद्धिका हिस्सा हुन्। सुशासन समृद्धिको लागि पूर्वशर्त हो ।

– सुशासनको शत्रुभ्रष्टाचार हो भ्रष्ट।‘ र भ्रष्टचारका सन्दर्भमा ‘मुखमा पानी हालेरनबोल्े– भ्रष्टाचारीलाई कार्वाही गर्दा त्यसकोमुखनर्हे’ मेरोदृढ सार्वजनिक घोषणा होभ्रष्टाचार। र अनैतिकता हाम्रो संस्कार हैनपरम्परा। हैन । हामी नेपाली मिहेनत र पसिनाको कमाइमा विश्वास गर्छौं ।

तामो–तुलसी छोएरवा कण्ठी समाउँदै धर्म भाकेर,–पिपलब वा दोबाटाकोचुच्चे गालाई्ढुङ साक्षी राखी गर्दिनँभनेको काम÷कुरा नगर्नेइमान भएकोजाति नेपाली हो तसर्थ,।भ्रष्ट र अनैतिक मान्छेआचरणलेनेपालीहोइन,हुनै सक्दैन ।

– गएको साल, बेथिति र भ्रष्टाचार विरुद्धको अभियानकोवर्षपनि रह्यो । एकपटक सोचौं– तसुशासनकै संयन्त्रभित्र रहेर अवाञ्छित कार्यमा निर्लिप्त कुनै ओहोदावाल यसभन्दायस अघि तह र व्यापकतामा कहिल्यै छानविनको दायरामाआएका थिए ? एक वर्ष अघिसम्म पनि,पहिलो रोजाइमा पर्नेस्थानहरु आज किन रोजाईमापरिरहेका छैनन् ? शंकाको घेरामा परेका र विगतमा अवाञ्छित कार्यमा संलग्न भनि गन्हाएकाहरु अहिले किन छट्पटिएका छन्? अनपेक्षित ढंगमा तिनीहरु बुरुक÷बुरुक उफ्रिंदैकिन क्रिया÷प्रतिक्रिया दिइरहेकाछन्?

– नयाँ वर्षको आजको दिन म भन्न चाहन्छु,मेरोनेतृत्वको सरकारले सुशासनका लागि चालेकाकदमले नतिजा दिंदैछ ।

घरजग्गा कारोवार होस् वा संगठित तस्करी, भन्सार÷अध्यागमनको विषय होस् वा हुण्डी कारोबार तथा विदेशी विनिमय अपचलन,नक्कली भ्याट बिल प्रकरणदेखि सबै प्रकृतिका अवाञ्छित÷अनुचित कामको छानबि जारी छ । जालझेलगरेर कब्जा गरिएका सरकारी जग्गाहरू धमाधम फिर्ता गरिँदै छन्, गरिँदै जाने ्छन।राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट दिने तीछैनकार्यको।परिणामबाट परेको सकारात्मक असरसार्वजनिक नैछ ।

हामीलाई थाहा छ, भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतीपूर्ण यसले लामै समय लिन्छ । तर जुनसुकै मूल्य चुकाएर भए पनि जति समय लगाएर भए पनि भ्रष्टाचारलाई उन्मूलन गरी ने्छाड अभियानमा म प्रतिवद्ध छु ।

– बेथीति र भ्रष्टाचार विरुद्धको यस अभियानमा सबै तह र तप्काबाट पाएको समर्थनर सहयोगप्रति म आभार प्रकट गर्दछु । यसमा सघाउने सबै अभियन्ता, सञ्चारमाध्यम र जागरुक नागरिकहरु विशेष धन्यवादका पात्र हुनुहुन्छ ।

यस वर्षलाई थप उपलब्धिमुलक बनाउन लागि पर्ने संकल्परि फ एकपटक जाहेर गर्दछु ।

दिदीबहिनी तथा दाजुभाइहरु,

– समृद्धिकोअर्को पूर्वशर्त शान्ति हो । वितेकोर्षमाव मुलुकले राजनीतिक रुपमा महत्वपूर्ण उपलव्धिहरु हासिल ग¥यो ।

– अलग देश, अलग राष्ट्रिय झण्डा, अलग राष्ट्रियगान र अलग संविधानको अभियान चलाउँदै आएको समूहले नेपालको स अनुरुप राजनीतिक क्रियाकलापमा सहभागि हुने घोषणा गर्नु सामान्य विषय होइन । यससँगै मुलुकबाट पृथकतावादको अन् भएकोछ भन्ने सुनाउनपाउँदा मैल सन्तोष अनुभव गरिरहेका छु ।

– अहिले,विभिन्न आवरणमा सुरु गर्न लागिएकोहिंसा र अतिवाद तथा त्यसमाथि आधारित आपराधिक गतिविधिलाईनियन्त्रण गर्ने राष्ट्रिय अभियान शुरु भएको छ ।

सबैखाले अतिवाद, अशान्ति, आतङ्क र गडबडीबाट मुलुकलाई छिट्टैमुक्त गराइनेछ ।

लामो द्वन्द्व र सङ्क्रमणकाल अन्त्य गरेर बल्ल स्थायित्वको बाटोमा हिंड्न लागेको मुलुकमा अर्को हिंसाको दुष्चक्र िस्वीकार्य हुन सक्दैन । शान्तिपूर्ण रूपमा गरिने विरोध असहमतिलाई हाम्रो संविधानले नै प्रत्याभूत गरेको छ अवाञ्छित प्रतिगामी प्रयासहरु संविधानर विरोधी गतिविधिहरु कडाइका साथ नियन्त्रण गरिनेछ । यसलाई बुझेर पनि बुझ पचाउने काम नगर्न, राजनीतिक ्रङग दिएर हिंसालाई उचित नठह¥याउन र यस सम्बन्धमा दोहोरो मापदण्ड र लोकरिझ्याइँको बाटो नअपनाउन म सबैलाई हार्दिक आग गर्दछु ।

देशवासीदिदीबहिनी तथा दाजुभाइहरु,

– मलाई मन परेको, युएइका प्रधानमन्त्रीलेआप्mनो पुस्तक‘माइ भिजन’मा चर्चा गरेको एउटा प्रसंग यहाँ गर्नस्मरणचाहन्छु ः ‘बिहान घाम झुल्केसँगै अफ्रिकाको गलको्जङ एउटा सिंह आप्mनो जिउ तन्काउँछ र सोच्छ, ‘यसजङ्गलको सबभन्दा छिटो कुद्नेहरिण भन्दा ढिलोकुदेँभने म भोकै मर्छु।त्यसैले मैले सकेसम्म छिटो दौडनु ।पर्छ’

त्यसैगरी जङ्गलको कुनै कुनामातिरहेकोसु हरिण पनि ँझिन्छब्यू

र सोच्छ– ‘अहो† अब मैले कन्ुदपर्छ, बेस्सरी नु्कुदपर्छ । यदी यस जङ्गलको सिंहभन्दा ढिलो भएँे भनममारिन्छु । मैले बाँच्न पर्छ ।’

– पुरानोर्षलाईव विदाई र नयर्षकोँव स्वागत गरिरहँदा आज म, समयलाई हेक्का राखौं भन्न चाहन्छु । हाम्रा सामु अनगिन् कामहरु छन्। मैले नेतृत्व गरेको सरकारको यसै कार्यक हामीले हाम्रो मुलुकलाईकम‘अतिविकसित मुलुक’कोटिठलाग्दो हैसियतबाट उकास्नै पर्छ । सन् २०३० मा तोकिएकोदीगो विकास लक्ष्य भेट्टाउनै पर्छ । यसको लागि हामी÷हामी बीचको दौड– प्रतिस्पर्धा अफ्रिकी हसिंर हरिणको जस्तै हुनु आवस्यक। छ जे गर्नुछ, हामीले यही एक दशकभित्र सम्पन्न गरिसक्नु पर्छ । आउँदो १०÷११ र्षपछिव आजको युवा जनसंख्या यौलीतिर्बुढ ढल्कनेछ र हाम्रो विकासको जनसाङ्खिक लाभ सकिनेछ । हामीसित समयको सीमा छ, गर्नुपर्नेभनेकामअसिमित छन्।

– समयको गति समाउन मैलेपनि आपूmलाई, योतीब्र गतिको दौडमा सामेल गरिरहेको छु ।

प्रत्येक परिश्रमी नेपालीझैं मैले पनि आपूmलाई, हरेक िसामान्यतः विहान ६ बजेदेखि राती १२ बजेसम्म सक्रिय राखेको छु । मुख्य औपचारिक कार्यक्रमको मात्रै हिसाब गर्ने हो भ गएको एक वर्षमा म, ३१४ वटा विभिन्न कार्यक्रममा सहभागि भएको छु जनतासँगको। सम्वाद कुनै कुनै रुपमा जारी राखेको छु ।

– सरकारको नेतृत्व सम्हालेपछि मैले,–सञ्जालकोसडक हिसाबले लामो दूरीमा रहेका कर्णाली प्रदेशको राराबाटजनतासँगको सम्वाद यात्रा थालेको थिएँ।छोटो नै सही डोल्पा, हुम्ला, जुम्ल र सुर्खेतमा आपूmलाईयाएर्अडतपार्इंहरुका भावना सुन्नेरमेरा योजना सुनाउने काम ।गरेँ६वटा प्रदेशसभाहरुलाई सम्बोधन गर्ने क्रममात्यहाँका जनप्रतिनिधिहरुसँग सम्वाद गरेँ। आज म
यी सम्वादहरुकोसकारात्मक परिणाम देखिरहेको छु ।

– गएको साल, ‘दशैंसम्ममा दुनैलाईराष्ट्रिय सडक सञ्जालसँग जोड्छौं’ भनेर गरिएकोवाचा पूरा हुँदा, त्यहाँका जनतालाई जस्तै मलाईपनि औधीखुशीलागेको छ ।

सिमीकोटमा सल्लाह गरे बमोजिम ताक्लाकोटसीमापारहुँदै गर्ने नाका व्यवस्थित गर्ने कामसार्थक भएकोछ । सीमानदी महाकालीमाथि कम्तिमा पनि झोलुङ्गे पुल चाहियो भन्ने दार्चुलाकादिदीबहिनी÷दाजुभाइहरुकोमाग कार्यान्वयन भएको छ

र असुरक्षित नदी आरपारलाई सुरक्षित पार्नेहाम्रोअभियानमा मद्दत पुगेकोछ।

– सडकको शिलान्यास वा यस्तै विभिन्न अवसर पारेर प्रदेश १ का पाँचथर, इलाम,झापा, मोरङ, सुनसरी र धनकुटाका कार्यक्रममा सहभागी भएको छु । सिराहाको भेला र रौतहटको विशाल सभालाई सम्बोधन गरेको छुतय । भएको औपचारिक कार्यक्रमलाई चमैबी छोडेर अकस्मातआएको चक्रवातबाट पीडित बारा–पर्साका जनताको दुःखरपीडासँग आपूmलाई जोड्न पुगेको । छुव्यवसायिक स्याउ फार्मलाई प्रोत्साहिर्त गनमाङ पुगेको छु, जलविद्युत परियोजना शीघ्र सम्पन्न गराउन दो पुगेको छुयसरी। वितेकोएक वर्षमा जनतासँग सम्वाद गर्न७७ मध्ये २९जिल्लाहरुमा म स–शरीर नै पुगेको छु ।

कर्णाली र सुदुर पश्चिम प्रदेशको पहाडी भाग र तराईका अधिकांश भागमा रहेको फरकफरक प्रकृतिका असुरक्षित वस्ती व्यवस्थापनका लागि कार्यविध लागू गर्न यी जिल्लाहरुको भ्रमणले सरकारलाई प्रेरितगरेको छ ।

– यसरी गएको वर्ष, चुनौतिलाई चिर्दै,ार आशउत्साहका साथ हामीबाट विदा भएको छ । गएकोर्षलेव हाम्रो आत्मविश्वास थप सुदृढ बनाएको छसाझा। राष्ट्रिय आकांक्षा र सम्पन्न गर्नुपर्ने असंख्य कार्यसूचि सहित नयर्षँ व२०७६ ले हामीलाई स्वागत गरिरहेको छ प्राकृतिक। नियममा चलेर आउने वसन्तका लागि हामीले एक वर्ष तीक्षाप्र गर्नुपर्छ । तर सामाजिक विकासका नियम भने जटिल हुन्छन्।

– प्रकृतिमा जस्तै मानव समाजमा वसन्त आफै आउँदैन, यसला हासिल गर्नुपर्छ । मानव समाजमा वसन्त आगमन विभिन्न शक्ति र प्रवृत्तिद्वारा प्रभावित हुन्छ । तर नेपाली समाजमा पनिदीगो शान्तिको, सामाजिक न्यायसहितको समृद्धिको, लोकतन्त्र सहितका विकासको र सुखसहितको खुशीको वसन्ते आउनकुरामा हामी ढुक्क छौं ।

– हामीलाई वैचारिक रुपमा मार्गदर्शन गर्नेअघि र बढ्न प्रेरणा दिनेसम्पूर्ण अग्रजहरुप्रतिआदरभाव व्यक्त गर्दछु ।

– यस नयाँ वर्ष सबै नेपालीका लागि थप सुखमय् ।होसफेरि एकपटक हार्दिक मङ्गलमय शुभकामना

धन्यवाद ।

टिप्पणी लेख्नुहोस्