मोवाइलमा ‘माफ गर्नुहोला’ भन्ने यिनै हुन्
त्रिशुलीखबर
April 20, 2019


काठमाडौं । फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अरू जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर आफैँ बज्छ । यान्त्रिक रूपमा बज्ने त्यो सुनेर प्रयोगकर्ताहरू झर्को पनि मान्छन् ।

यी हुन् ती महिलाहरुः

भूमिका थापा

सुबानी मोक्तान

नेपाल टेलिकमका सेवाका लागि भूमिका थापा शाहको र एनसेलका लागि सुबानी मोक्तानले आफ्नो स्वर दिएका छन् । भूमिकाले पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्ने गरेकी थिइन् भने सुबानी गायिका हुन् ।

बिबिसीबाट

टिप्पणी लेख्नुहोस्