सम्झनामा ‘नुवाकोट दरबार’
त्रिशुलीखबर
April 20, 2019


This slideshow requires JavaScript.

नुवाकोटको प्रसिद्ध तथा एतिहासिक धरोहर नुवाकोट दरबार अहिले जिर्ण अवस्थामा छ। २०७२ साल बैशाख १२ गते आएको महाविनाशकारी भूकम्पका कारण साततले दरबार लगायतका संरचनाहरू लगभग नष्ट हुने अवस्थामा पुगिसकेका छन्। पुनःनिर्माणको पर्खाइमा रहेका यी संरचना पहिले निक्कै शुन्दर र आकर्षक थिए।

टिप्पणी लेख्नुहोस्