२४ वर्षीय मेगनको ‘रातो पहिरन’ले लण्डन तात्यो ! (बोल्ड तस्वीरहरु)
त्रिशुलीखबर
April 25, 2019


एजेन्सी । बेलायती टेलिभिजन रियालिटी शो लभ आइल्याण्डकी २४ वर्षीय मेगन ब्राटन हानसन ‘एक्ट्रिमली विक्ड, सकिङ्ग्ली एभिल एण्ड भाइल’ नामक ड्रामा सिरिजको प्रमियरमा आफ्नो बोल्ड अवतारमा देखा परेकी छिन् ।

बुधबार लण्डनमा आयोजित प्रिमियरमा उनी स्किनटाइट रातो कपडामा देखा परेकी हुन् । उनले लगाएका कपडा सम्हाल्न समेत उनलाई हम्मेहम्मे परेको थियो । यसकारण उनले आफ्नो पहिरन बेलाबेला मिलाइरहनु परेको थियो ।

पहिरन मिलाउने क्रममा प्रिमियर कार्यक्रममा आफ्नो वक्षस्थल दुई हातले छोपेपछि प्रिमियरमा उपस्थित सबैको ध्यान उनी तर्फ आकर्षित भएको डेलीमेलले जनाएको छ । यसअघि प्लाष्टिक सर्जरी गरेर राम्री बनेको भन्दै आलोचनाको शिकार भएकी उनले पछिल्लो समय प्लाष्टिक सर्जरीले आफूलाई अझ खुशी बनाएको बताउँदै आएकी छिन् ।

मेगनका बोल्ड तस्वीरहरुः

टिप्पणी लेख्नुहोस्