जतिनै हेरेपनि बुझ्न नसकिने आश्चर्यजनक सात तस्विरहरू (तस्विरहरु यस्ता छन्)
त्रिशुलीखबर
April 27, 2019


काठमाडाैँ । तस्विर खिच्ने प्राय सबैको इच्छा हुन्छ । कतै घुम्न जादाँ, कुनै स्पेशल दिन वा अवसरमा वा चाडपर्वमा फोटो खिच्ने बानी प्राय सबैको हुन्छ । फोटो आकर्षक र राम्रो बनाउनका लागि पछिल्लो समयमा केही एप्सहरुको प्रयोग पनि हुन थालेको छ । जसले फाटोलाई आकर्षक र स्मार्ट बनाउनलाई सघाएको हुन्छ ।

हुन त तस्विर कस्तो किसिमबाट प्रस्तुत गर्ने भन्ने कुरा तस्विर खिचाइएको एन्गल, लाइट, हाउभावले असर पर्छ । केहि फोटोग्राफहरु फरक तरिकाको साथैमा धेरै फरक तरिकाको तस्विर खिच्न पनि माहिर हुन्छन् ।

दुनिँयामा केही तस्विरहरु यस्ता छन् कि जसलाई बुझ्न निकै गार्हो छ । आज हामी तपाईलाई बुझ्नै नसकिने केहि तस्विरहरु देखाउँदैछौं, जुन तस्विरलाई तपाईले हेर्नुभयो भने त्यो तस्विरको बारेमा बुझ्न सक्नुहुन्न ।

हेर्नुहोस् बुझ्नै नसकिने ७ तस्विरहरुः

१. यो युवतीको तस्विरलाई हरेर तपाईले के सोच्नुभयो, यो युवतीको खुट्टा चारवटै छ त ?

 

२.यो तस्विर हेरेर तपाईले कसले कसलाई बोकेको भनेर पत्ता लगाउन सक्नुहुन्छ ?

 

३. यी केटाकेटीको तस्विर बुझ्नै नसकिने खालको छ ।

 

४. यो तस्विरमा तपाईले बिरालो त प्रष्ट रुपमा देख्नुभएको होला, तर कति वटा ? एउटा सानो जस्तो देखिएको कालोबिरालोको छायाँ हो कि बिरालोनै हो ।

 

५. केहि दिमाख लगाएर तपाईले यो तस्विरलाई हेनुहोस् केहि बुझ्नुभयो ।

 

६.यो तस्विरले मानिसलाई कसरी झुक्याएको छ, हेर्नुहोस् त ?

 

७. यो तस्विर हेरेर तपाईलाई के लाग्यो? केटामान्छेले केटीको कपडा लगाएका हुन् त ।

टिप्पणी लेख्नुहोस्