विश्वकै सुन्दर अभिनेत्री एरियल चर्चाको शिखरमा, कारण यस्तो छ…
त्रिशुलीखबर
May 1, 2019


एजेन्सी । विश्वकै सुन्दरकोटीकी अभिनेत्रीका रुपमा चर्चा कमाएकी हलिउड अभिनेत्री एरियल विन्टरका सार्वजनिक भएका तस्वीरहरुले उनलाई चर्चाको शिखरमा पु¥याएको छ । अहिले सामाजिक सञ्जाललगायतमा हङगामा मच्चाएको ती तस्वीरहरु साँच्चै हट र सेक्सी लुकमा छन् ।

सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी एरियलले बेष्ट अफ कमिकबुकलाई दिएका ती तस्वीरहरु सार्वजनिक भए लगत्तै उनका विश्वभरका फ्यान फलोअर्सहरुले उनका बारेमा विभिन्न चर्चा गरिरहेका छन् । २१ बर्षीय अमेरिकी अभिनेत्री सुन्दरताले मात्र विश्वभर चर्चामा छैनन् । उनको आवाज पनि त्यतिकै मिठो छ ।

सुन्दर अभिनयकला भएकी एरियलका हरेक फिल्महरु हिट हुने गरेका छन् । उनले खेल्ने सबै फिल्महरु हिट हुन थालेपछि उनी सर्वाधिक ब्यस्त अभिनेत्री बनेकी छिन् । तर, पछिल्लो समय उनले आफुलाई मनपर्ने फिल्ममा मात्र अभिनय गर्न थालेकी छिन् । संयुक्त राज्य अमेरिकाको पश्चिमस्थित क्यालिफोर्निया राज्यको लस एन्जलसमा सन् १९९८ जनवरी २८ मा जन्मिएकी एरियल एक भोइस पछिल्लो पुस्ताकी चर्चित नायिका हुन् । मोडेलिङबाट आफ्नो करियर सुरुवात गरेकी यी सुन्दरीको सुन्दरताले मात्रै नभई कामले पनि चर्चा पाइरहेको छ ।

यिनै विश्वकै शुन्दर अभिनेत्रीका तस्वीरहरुः

टिप्पणी लेख्नुहोस्