२५ बलिउड सेलिब्रिटीका वास्तविक ‘रूप’
त्रिशुलीखबर
May 16, 2019


एजेन्सी । हामी कुनै म्यागजिन हेर्छौं वा सेलिब्रिटीको इन्स्टाग्राम वा ट्वीटर अकाउन्ट खोल्छौं तब उनीहरुको सुन्दरतामा धेरैजसो मत्रमुग्ध हुन्छौँ । हामीले सोच्छौँ कि यस्तो सुन्दरता अरूमा कहाँ ? तर, ति कयौं सुन्दर रूपहरु मेकअपपछि मात्र प्राप्त गरेका हुन्छन् ।

बलिउडका कतिपय सेलिब्रिटी आफ्नो प्राकृतिक रूपसँग यति सहज भइदिन्छन् कि त्यसलाई सार्वजनिक नै गरिदिन्छन् । उनीहरुलाई यसरी सुन्दरता अभिव्यक्त गर्न कुनै अफ्ठेरोपन वा हिचकिचाहट महशुस हुँदैन ।

यहाँ उनै २५ सेलिब्रिटीका मेकअप बिनाका तस्बिर संकलन गरिएको छः

१. डेमी लोभ्याटो

२. लेडी गागा

३. बियोन्से

४. सोफिया भर्गरा

५. गनेथ पाल्त्रो

६. क्रिसी तेइगेन

७. केशा

८. एड्रियाना लिमा

९. जेसिका अल्बा

१०. गिगी हदिद

११. हेइदी क्लम

१२. ताइरा ब्यांक्स

१३. मिरान्दा केर

१४. ड्रिउ ब्यारीमोर

१५. निकोल रिची

१६. रिहाना

१७. केन्दल जेनर

१८. क्याले क्वाको

१९. जेसी जे

२०. एलिसिया किज

२१. जेनिफर लोपेज

२२. लुपिता न्योगोङ्ग

२३. बोइ जोर्ज

२४. प्रियंका चोपडा

२५. एस्ले ग्राहम

टिप्पणी लेख्नुहोस्