प्रियंका कार्कीको फ्रेन्च भाषामा रमाइलो अन्तर्वार्ता (भिडियो)
त्रिशुलीखबर
May 29, 2019


काठमाडाैं । फ्रान्सको पेरिसमा आयोजना भएको ‘कान्स फिल्म फेस्टिबल’को ७२ औं संस्करणमा सहभागी भएर नायिका प्रियंका कार्की नेपाल फर्किएकी छिन् । मे २० देखि २४ सम्म आयोजना भएको उक्त फेष्टिबलमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो ।

नेपाललको प्रतिनिधिको रुपमा नायिका कार्की फ्रान्स पुगेकी थिइन् ।

कान्सको ‘रेड कार्पेट’ वाकमा जानुअघि नायिका कार्कीले फ्रान्सको मिडियालाई एक अन्तर्वार्तासमेत दिएकी थिइन् । जुन उनले फेसबुक पेजमा सेयर गरेकी छिन् ।

टिप्पणी लेख्नुहोस्