काठमाडौंमा भूकम्पको धक्का
त्रिशुलीखबर
July 6, 2019


काठमाडौं, २१ असार । भक्तपुरको सल्लाघारीलाई केन्द्रविन्दु बनाएर पराकम्प गएको छ । शनिवार दिउँसो ४ः१५ बजे धक्का महशुस गरिएको हो । पराकम्प ४.६ स्केल रेक्टरको भएको एनएससीले जनाएको छ ।

धक्काले अहिलेसम्म कुनै क्षती भएको जानकारी नआएको प्रहरीले बताएको छ । तर घर भित्रबाट मानिसहरु बाहिर निस्कीरहेको पनि बताइएको छ ।

पराकम्प उपत्यका आसपासको जिल्लामा समेत महशुस गरिएको छ ।

टिप्पणी लेख्नुहोस्