प्रतिवन्धित कस्तुरीको बिना सहित ४ जना पक्राउ

काठमाडौं, साउन २४ । प्रहरीले काठमाडौंको ज्याठाबाट प्रतिवन्धित कस्तुरीको बिना सहित ४ जनालाई पक्रेका छन् । महानगरिय प्रहरी वृत्त दरवारमार्गको टोलीले गएराती ज्याठाबाट ३ थान प्रतिवन्धित कस्तुरीको विना सहित चार जनालाई पक्रेका हुन् ।......

हेटौंडामा रहेको ओम्याक्स सिनेमा हलमा भीषण आगलागी, नियन्त्रण प्रयास हुँदै

मकवानपुर, साउन २३ । तीन नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडामा रहेको ओम्याक्स सिनेमा हलमा भीषण आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको सिनेमा हलमा विहान अचानक सल्किएको आगो अहिले पुरै......

बस र ट्रक आपसमा ठोक्किँदा ४ जनाको मृत्यु, १७ जना घाइते

चितवन, साउन २३ । चितवनको रत्ननगरमा बस र ट्रक आपसमा ठोक्किँदा ४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । राति ११ बजे भएको दुर्घटनामा ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालिका–२ का......

४ सय ५७ ग्राम सुनसहित एक जना पक्राउ

काठमाडौं, साउन २२ । महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा तस्करी गरेर ल्याएको ४ सय ५७ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा गएका कामदार प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय......

काँडाघारीबाट अपहरित ११ वर्षीय बालकको हत्या , प्रहरी इन्काउन्टरमा दुई अपहरणकारीको मृत्यु

काठमाडौं, साउन २१ । आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्ष वर्षीय बालक निशान खड्काको हत्या भएको पुष्टि भएको छ । अपहरणकारीले बालकको हत्या गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले पुष्टि गरेका......

काँडाघारीबाट ११ वर्षीय बालकको अपहरण,४० लाख फिरौती माग

काठमाडौं, साउन २१ । काठमाडौँको काँडाघारीबाट एक ११ वर्षीय बालकको अपहरण भएको छ। आइतबार बेलुकादेखि हराइरहेका बालक फिरौती रकमको मागसहित आज बिहान अपहरणकारीले फोन गरेपछि मात्र अपहरणमा परेको खुलासा भएको हो। सिन्धुपाल्चोक घर भइ......

बहुमूल्य पत्थर अफ्रिकी रुबी सहित एकजना पक्राउ

काठमाडौं, साउन २१ । प्रहरीले काठमाडौँको लैनचौरबाट बहुमूल्य पत्थर अफ्रिकी रुबी सहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले १६ करोडमा बिक्री गर्न लागिएको अफ्रिकी रुबीसहित एकजनालाई पक्राउ गरेको हो । पक्राउ......

जाजरकोटमा पहिरोले २ घर पुरिँदा ८ जनाको मृत्यु

जाजरकोट, साउन २० । जाजरकोटको भेरी नगरपालिका–३ ठाँटिबजार नजिक पहिरोले २ घर पुरिँदा ८ जनाको मृत्यु भएको छ । पुरिएका मध्ये आठ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १३ वर्षीय......

इनार सफा गर्ने क्रममा तीनको मृत्यु

काठमाडौं, साउन १८ । काठमाडौँको कपुरधारामा इनार सफा गर्ने क्रममा इनारमा डुबेर तीन जना मजदुरको मृत्यु भएका छन्। आज काठमाडौँ महानगरपालिका, २६ कपुरधारास्थित मघवर्ण गौतमको घरको इनार सफा गर्ने क्रममा इनारमा डुबेर तीन जनाको......

कौडा खेलिरहेका गेष्ट हाउसका संचालक सहित १७ जना पक्राउ

काठमाडौं, साउन १७ । काठमाडौं जडिबुटीमा रहेको कोजिन गेष्ट हाउसका संचालक सहित १७ जना पक्राउ परेका छन् । गेष्ट हाउसको कोठा नम्बर २ सय ६ मा कौडा खेलिरहेका संचालक सहित १७ जना जुवाडेलाई प्रहरीले......