नेपाल बैंकले कमायो साढे दुई अर्ब

काठमाडौं, वैशाख १२ ।   नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा रु दुई अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा रु तीन अर्ब......

नेपालीको प्रतिव्यक्ति आयमा सुधार, वार्षिक आम्दानी १ हजार ४ डलर पुग्याे

काठमाडौं, वैशाख १२ । नेपालीको प्रतिव्यक्ति आयमा सुधार आएको  तथ्यांक सार्वजनिक गरिएकाे  छ । आर्थिक वर्ष २०७३/७४ मा ८६२ अमेरीकी डलर रहेको नेपालीको प्रतिव्यक्ति आय अहिले बढेर बढेर १ हजार  ४ डलर पुगेको केन्द्रिय तथ्यांक विभागले......

सरकारको आर्थिक कारोबार अब विद्युतीय प्रणालीबाट

काठमाडौं, वैशाख १२ । सरकारले सबै खालका सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्न सुरु गरेको छ । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने कार्यको शुभारम्भ......

भूकम्पपीडित राहत वितरणको जिम्मा स्थानीय तहलाई दिने तयारी

काठमाडौं, वैशाख ११ ।  भूकम्पबाट ध्वस्त भएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैले निर्माण गर्ने भएको छ । मंगलबार सिंहदरबार स्थित पुनर्निर्माणको कार्यालयमा भएको पत्रकार सम्मेलनमा सचिव अर्जुन कुमार कार्कीले प्राधिकरण आफैले धरहरा बनाउन लागेको......

भूकम्पपछिको पुनःनिर्माणमा सुस्तताः आवश्यकता ७.०६ खर्ब, खर्च १.२ खर्ब

काठमाडौं, वैशाख ११ । भूकम्पपछिको पुनःनिर्माणका लागि कूल रकम रु सात खर्ब ६ अर्ब आवश्यक पर्ने भनिए पनि हालसम्म करिब रु एक खर्ब २० अर्ब मात्र खर्च भएको छ ।  पटक–पटकको सरकार परिवर्तन, तीन......

साना किसान बिकास बैंक ६८ जिल्लामा

काडमाडौं, वैशाख ११ ।  साना किसान बिकास बैंक लिमिटेडले अहिलेसम्म देशका ६८ जिल्लामा सञ्जाल विस्तार गरेको छ । विसं २०५८ असार २२ गते स्थापना भएको लघु बित्त बैंकले अहिलेसम्म रु १६ अर्ब लगानी गरी......

विमानस्थलमा ट्राफिक जाम, आकाशमै घुम्छन् जहाज

काठमाडौं, वैशाख ११ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन २८ वर्ष पुरानो भयो । २० वर्षसम्म नेपालको हवाई यातायातको चाप थेग्न सक्ने प्रक्षेपण गरिएको थियो । तर, ०४७ मा भवन बनेपछि त्यसपछिका सरकार न यसको विकल्प......

इजीलिंक रेमिट्यान्स र सानिमा बैंक बीच रेमिट्यान्स भुक्तानी सम्झौता

२०५६ सालमा नेपाल राष्ट्र बैंकबाट १ नम्बरको विप्रेषण इजाजत प्राप्त गरि “रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” र “नेपाल र नेपालीका लागि रेमिट्यान्स सेवा” भन्ने मुल नाराका साथ विगत १९ बर्ष देखी देशमा रेमिट्यान्स......

रानीपोखरी पुनःनिर्माण : काम नै नगरी सकियो साढे २ करोड

काठमाडौं, वैशाख ९ ।  रानीपोखरी पुनःनिर्माणका क्रममा अहिलेसम्म रु दुई करोड ५० लाख सकिएको छ । विसं २०७२ को गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि रु ११ करोड ६० लाख......

दश वर्षमा १० हजार मेगावाट विद्युतः ऊर्जामन्त्री पुन

सिन्धुपाल्चोक, वैशाख ९ । ऊर्जामन्त्री बर्षमान पुनले आगामी दश वर्ष भित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने बताएका छन् । सानोसिरुवारीमा सौर्य लिफ्ट खानेपानीको उद्घाटन गर्न आएका ऊर्जामन्त्री पुनले आगामी दश वर्षभित्र १० हजार......