वाइडबडीबारे वसन्तपुरमा सार्वजनिक सुनुवाइ हुँदै

काठमाडौं । ‘नेपालका लागि नेपाली अभियान’ले वाइडबडीबारे यही जेठ ११ गते स्थानीय वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । नेपाल वायुसेवा निगमको हाईफ्लाई–एक्स आइरल्याण्ड लिमिटेडबाट दुई एयरबस ए ३३०–२०० खरीद गर्ने सम्बन्धमा भ्रष्टाचार......

स्रोत नखुलेको ३१ लाखसहित २ जना पक्राउ

काठमाडौं, ९ जेठ । महानगरीय प्रहरी वृत्त नयाँवानेश्वरले स्रोत नखुलेको ३१ लाख रुपैँयासहित २ जनालाई पक्राउ गरेको छ । बुधबार काठमाडौँ महानगरपालिका(३१ मा बा।१४ च। ८९५९ नम्बरको सवारी साधनलाई चेकजाँच गर्दा भक्तपुर जगाती बस्ने......

रेलको ‘हल्ला’ नेपालमा राजनीति गर्ने मेसो, चीन आश्चर्यचकित !

काठमाडौं । उत्तरी छिमेकी चीनबाट रेल ल्याउने विषयमा काठमाडौंमा भएको बहसले बेइजिङ अचम्मित बनेको छ । हिमाल छेडेर वा नघाएर रेल ल्याउने कार्य अहिलेसम्मकै जटिल भएकाले यसमा अध्ययन जारी रहेको उल्लेख गर्दै आजै वा......

सम्पादकहरुद्वारा मिडिया विधेयकप्रति सामूहिक आपत्ति

काठमाडौँ । विभिन्न सञ्चार माध्यममा आवद्ध सम्पादकहरुको समूहले बिहीबार एक वक्तव्य जारी गर्दै संसदमा पेश भएको मिडिया काउन्सिल विधेयक लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्म-भावना विपरीत रहेको बताएको छ। संसदमा दर्ता भएको विधेयकले संविधानले......

महानगरद्वारा ४४ जना कर्मचारी माग

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयले करार सेवाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । महानगरले स्वास्थ्यतर्फ मेडिकल अधिकृत (सातौँदेखि कार्यालय सहयोगी(श्रेणी विहिन)सम्म गरी ४४ जना कर्मचारीको माग गरेको हो । सूचनाअनुशार मेडिकल अधिकृत १०......

सगरमाथाकाे उचाइ नाप्ने सरकारी टोली शिखरमा

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि खटाइएको नापी विभागको टोली सगरमाथाको चुचुरोमा पुगेको छ। बुधबार बिहान ३ बजेर १५ मिनेटमा टोली सगरमाथाको शिखरमा पुगेको बताइएको छ। टोलीमा टिम लिडर प्रमुख नापी......

कुलमानको चेतावनी : भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार छु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् । कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भएरनभएको सत्यतथ्य बाहिर ल्याउन छानविन समिति गठन......

कामीरिताको नयाँ कीर्तिमान : सगरमाथाको २४औँ पटक सफल आरोहण

काठमाडौं । आरोही कामीरिता शेर्पाले सगरमाथाको २४औँ पटक सफल आरोहण गरेका छन् । उनले आज बिहान ६ः३८ बजे सगरमाथाको २४औँ पटक आरोहण गरेका हुन् । उनले सात दिनको अवधिमै पुनः सगरमाथाको आरोहण गरेका छन्......

भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न चीन सहमत !

काठमाडौं, ६ जेठ । भारतले मिचेको नेपालको भूमि फिर्ता गर्ने बारे छिमेकी राष्ट्र चीन समेत सहमत भएको ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपालले दावी गरेका छन् । हालै बेइजिङमा १५ देखि १७ मेसम्म आयोजित......

समलिंगी, तेस्रोलिंगी… यसरी बुझौं र बुझाऊँ

काठमाडौँ, ६ जेठ । रामेछापको एक विद्यालयमा कक्षा ६ को स्वास्थ्य र शारीरिक शिक्षाको कक्षा चलिरहेको छ । किताबको ३६औं र ३७औं पेजमा दिइएको किशोरावस्थामा हुने सामाजिक परिवर्तन र यौनिकताका विषयमा शिक्षक मीरा केसी......

बाहिरी चक्रपथले बजेट नपाउँदा आयोजना नै अन्यौलमा

काठमाडौँ, ५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा बाहिरी चक्रपथ निर्माण आयोजनालाई रकम विनियोजन नगर्ने भएको छ । यसले यो आयोजना नै अन्यौलमा परेको छ । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बाहिरी......

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग संबोधनमा गम्भीरता नदेखाएको भन्दै आइतबार बसेको महासंघको......

ट्राफिक मान्यता बमोजिमको हेल्मेट मोटरसाइकल पछाडि बस्नेले लगाउनुपर्ने

काठमाडौँ, ५ जेठ । महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि हेलमेट लगाउनुपर्ने व्यवस्था लागू गर्न लागेको जानकारी दिएको छ । महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले पत्रकार सम्मेलन गरेर सवारी दुर्घटना न्यूनिकरणका लागि......

आफुमाथि अन्याय गरेको भन्दै ‘सुपर मम’हरुले ताज फिर्ता गरे

काठमाडौँ । गत बैशाख २९ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा ‘द सुपर मम’ नामक प्रतियोगिता सम्पन्न भएको थियो । यस प्रतियोगितामा सुपर ममहरुको घोषणा गरिएको थियो । यस कार्यक्रमका एक आयोजक थिइन् नेपाली रजतपटकी नायिका......

गोरखामा मासु खान प्रतिवन्ध, खाए ५० हजार जरिवाना, खाएको सुचना दिनेलाई १५ हजार इनाम

काठमाडौँ, ५ जेठ । गोरखा जिल्लाको एउटा वडा कार्यलयले मासु खान प्रतिबन्ध लगाएको छ । उक्त कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको हो । यस्तो निर्णय गर्ने गोरखाको चुमनुब्री गाउँपालिका......

यातायात समितिलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै......

बिर्ता जग्गाको समस्या समाधान गर्न सरकार ऐन कानून निर्माणमा व्यस्त : मन्त्री अर्याल

रसुवा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बिर्ता जग्गाको समस्या समाधान गर्न सरकारले ऐन कानून सरलिकृत गर्न लागेको बताएकी छन् । जिल्ला समन्वय समिति, कालिका गाउँपालिका र भूमि अधिकारमञ्च रसुवाको आयोजनामा......

आज देशभर २५६३ औँ बुद्ध जयन्ती विविध कार्यक्रम गरी मनाईँदै

काठमाडौं । आज देशभर २५६३ औँ बुद्ध जयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाईँदै छ । नेपालको लुम्बिनीमा इसा पूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो। गौतम......

मिडिया काउन्सिल विधेयकविरुद्ध प्रर्दशनमा उत्रिए पत्रकार

काठमाडौं । मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुले देशैभर धर्नासहित प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको आह्वानमा पत्रकारहरुले शुक्रबार काठमाडौंमा संसद भवन अगाडि बानेश्वरमा धर्ना दिएका छन् । धर्नामा सहभागीहरुले अभिव्यक्ति स्वतन्त्रता कायम गर,......

धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौं । धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । शुक्रबार २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको थियो । यो २०७२ वैशाखको......