भ्रष्टाचार काण्डमा प्रमुख सेनानी केशवराज कार्की बर्खास्त

काठमाडौं । नेपाली सेनाको उदयपुरस्थित कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्की आर्थिक अनियमिततामा मुछिएपछि बर्खास्तीमा परेका छन् । जनरल समरी सैनिक अदालतले कार्कीलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरेर ३ महिना कैद र अनियमितता......

नक्कली भारुसहित पक्राउ परेका अन्सारी सार्वजनिक

काठमाडौं । ७ करोड ७६ लाख नक्कली भारुसहित पक्राउ परेका युनुस अन्सारीलाई प्रहरीले सार्वजनिक गरेको छ । अन्सारीसहित ६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । तीन जना पाकिस्तानी नागरिकलाई लिन पुगेका युनुसलाई......

७ करोड ६७ लाख नक्कली भारुसहित ६ जना पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करोडौँ भारतीय नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी र विमानस्थल भन्सारको स‌ंयुक्त टोलीले पाकिस्तानबाट नेपाल आएका पाकिस्तानी नागरिक नसिरुद्धिनलाई ठुलो परिमाणमा भारतीय नक्कली नोटसहित......

फलफूल बोकेको ट्रक त्रिशूलीमा खस्यो, दुई घाइते

चितवन । भारतबाट काठमाडौँतर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनि ट्रक आज बिहान त्रिशूली नदी किनारमा खस्दा दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ जाँदै गरेको युपी३२एलएन......

स्रोत नखुलेको ३१ लाखसहित २ जना पक्राउ

काठमाडौं, ९ जेठ । महानगरीय प्रहरी वृत्त नयाँवानेश्वरले स्रोत नखुलेको ३१ लाख रुपैँयासहित २ जनालाई पक्राउ गरेको छ । बुधबार काठमाडौँ महानगरपालिका(३१ मा बा।१४ च। ८९५९ नम्बरको सवारी साधनलाई चेकजाँच गर्दा भक्तपुर जगाती बस्ने......

२ झाँक्री हत्या आरोपमा ४ महिलासहित २६ विरुद्ध कैद फैसला

धादिङ । गङ्गाजमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ । धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार सो सजाय सुनाउँदै चार जना महिलालाई......

आगलागीमा परी एकैघरका तीनजनाको जलेर मृत्यु

बैतडी । बैतडीको पुर्चौंडीमा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ। पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका अन्दाजी ४५ वर्षीय करे लुहारसहित उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा......

पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा दुई परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ । सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको......

‘खुंखार डाँका’ काले पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर काले भनिने विष्णु तामाङलाई पक्राउ गरेको छ । तामाङ प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए । दायाँ खुट्टामा गोली लागेर घाइते तामाङको बीर अस्पतालमा उपचार भइरहेको छ ।......

नेपाली यौन बजारमा दर्जनौं हिरोइन र मोडलहरु !

काठमाडौँ । क्यानडाबाट फर्किएका मनोज गौतम रमाइलो गर्न ठमेलको इबिजा रेस्टुरेन्ट पुगे । रेस्टुरेन्टको माहौलमा ५ पेग ह्विस्की पिएपछि ‘सेक्स पार्टनर’ खोज्न ठमेलका चोक चहार्न थाले । ग्राहक खोज्न ठमेल चोकमा बसेका सजिव बोहराको......

ट्राफिक मान्यता बमोजिमको हेल्मेट मोटरसाइकल पछाडि बस्नेले लगाउनुपर्ने

काठमाडौँ, ५ जेठ । महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि हेलमेट लगाउनुपर्ने व्यवस्था लागू गर्न लागेको जानकारी दिएको छ । महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले पत्रकार सम्मेलन गरेर सवारी दुर्घटना न्यूनिकरणका लागि......

त्रिशूलीमा बस खस्दा पाँचजनाको मृत्यु, २९ जना घाइते

धादिङ । धादिङको आदमघाटबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । झापाको काँकडभिट्टाबाट काठमाडौका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको बस आइतबार बिहान त्रिशूली नदीमा खस्दा अरु २९ जना......

युवतीको शव फेला

बुटवल । रुपन्देहीमा एक यवती मृत अवस्थामा फेला परेकी छन् । बिहेको तयारीमा रहेकी १९ वर्षीया सवनाम निशाको शव गैडहवा गाउँपालिका वडा–१ साडीको भुझौली भन्ने गाउँमा उनको शव फेला परेको हो । सुख्खा कुलोमा......

तिर्ने वर्षको ५१ हजार, उठाउने तीन करोड ६५ लाख !

काठमाडौं, १ जेठ । गौशाला चोकैमा १० रोपनी जग्गाको भाडा कति पर्ला ? महिनाको लाखौं । पत्याउनु हुन्छ, महिनाको लाखौं उढ्ने त्यही ठाउँलाई मारवाडी परिषद्ले वर्षको ५१ हजार रुपैयाँ मात्र तिर्छ । र, उसले......

रोकिराखेको बसमा आगलागी

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा आगलागी भएको छ। आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा क्षति भएको हो। आगलागीका कारण ग्यारेजमा......

‘अधिन’लाई ‘अधिग्रहण’ बनाएर २९९ रोपनी सार्वजनिक जग्गा हेराफेरी

काठमाडौँ, ३१ वैशाख । ललिता निवासभित्रको २९९ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको बिषयले व्यावसायी, नेतादेखि पूर्व प्रधानमन्त्रीहरुसम्मलाई विवादमा तान्यो । सञ्चार माध्यममा कर्तुत छताछूल्ल भएपछि कतिले स्पष्टीकरण पनि दिए । यो प्रकरणमा प्रत्यक्ष संलग्न......

यौन व्यवसायमा संलग्न १ सय २५ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँका विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर......

वीरगञ्जस्थित एभिन्युज टेलिभिजनको कार्यालयमा तोडफोड

काठमाडौँ । एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा तोडफोड भएको छ। मुखमा कालोपट्टी बाँधेर आएका केही युवाहरुले कार्यालयमा तोडफोड गरेको पर्साका एसपी रेवती ढकालले जानकारी दिएका छन । उनले तोडफोडबाट ढोका तथा झ्यालका सिसा फुटेको बताएका......

बहिनी बलात्कार गरेको अभियोगमा दाजु पक्राउ

दमौली, २९ बैशाख । नातामा बहिनी पर्ने एक बालिकामाथि बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । घिरिङ –४ गड्यौलीका २५ वर्षका माधव कुमाललाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्रेको हो । उनले आफ्ना......

नुवाकोटको म्यागङ्गमा चट्याङबाट एक जनाको मृत्यु

नुवाकोट । नुवाकोटको म्यागङ्ग गाउँपालिका ४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ । प्रहरीका......