उद्यमशीलताबाटै समृद्धि आउँछ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, चैत ९ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषि प्रधान मुलुकमा स्थानीय उत्पादनलाई उद्यमशीलतामार्फत बजारीकरण गर्दा समृद्धि आउने बताएका छन । बागलुङ र पर्वत जोड्ने गरी निर्माण गर्न थालिएको झोलुङ्गे पुलको आज बागलुङतर्फ शिलान्यास......

आजदेखि पुष्प मेला शुरु

काठमाडौं, चैत ८ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि पुष्प मेला शुरु भएको छ । मेलाको कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गरेका छन । कृषि क्षेत्रमा युवाको आर्कषण बढाउनुपर्नेमा जोड दिँदै उनले पुष्प......

गाडी बनाउने अनुमती पाएको कम्पनीका थेग्नै नसकिने शर्त

काठमाडौं । १ चैत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले कोरियाली कम्पनी मोट्रेक्सलाई ‘भेहिकल म्यानुफ्याक्चरिङ एण्ड एसेम्ब्ली प्लाण्ट’ राख्न अनुमति दिएको थियो । लगानी बोर्डले अनुमति दिएको कोरियाली कम्पनीले थेग्नै नसक्ने शर्त......

माथिल्लो त्रिशुली थ्री बीको शेयर बिक्री सुरु

काठमाडौं, चैत ७ । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली जलविद्युत्को शेयरधनी’ भन्ने नाराका साथ माथिल्लो त्रिशूली थ्री बी आयोजनाको प्रारम्भिक शेयर बिक्री आजदेखि सुरु भएको छ । नेपाली जनताको लगानीमा नै केही ठूला......

हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय

काठमाडौं, चैत ५ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । यही चैत दुई गते ‘इण्डियन आयल कर्पोरेशन (आइओसी)’बाट प्राप्त......

माथिल्लो त्रिशूली ‘थ्री ए’को उत्पादन बैशाखदेखि

काठमाडौं, चैत ५ । नेपाल विद्युत प्राधिकरणले रसुवा र नुवाकोटमा निर्माण गरिरहेको माथिल्लो त्रिसुली थ्री ए जलविद्युत आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् आगामी १७ वैशाखभित्र आउने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान......

रेलमार्ग अध्ययनका लागि तत्काल १७ अर्ब बजेट निकासा गर्न माग

काठमाडौं, चैत ४ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केरुङ–काठमाडौं रेलमार्गको फिजिबिलिटी अध्ययनका लागि तत्काल १७ अर्ब बजेट निकासा गर्न सरकारसँग माग गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले चीन......

द्रुतमार्ग र हुलाकी सडक सम्बन्धी प्रतिवेदन पेश

काठमाडौं, चैत १ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा दुई वटा स्थलगत अध्ययन तथा अवलोकन भ्रमणका प्रतिवेदन पेश भएका छन् । ती प्रतिवेदनमा काठमाडौँ तराई/मधेश द्रुतमार्ग तथा हुलाकी सडक (प्रदेश नं २) का रहेका......

‘नेपाली सबै विद्युतको शेयरधनी’: पहिलो शेयर खुल्दै

काठमाडौं, चैत १ । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युत्को शेयरधनी’ भन्ने नाराका साथ यही चैत ७ गतेदेखि त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर बिक्री हुने भएको छ । सरकारले नेपाली नागरिकको लगानीमा......

बजेटको प्रबन्धसँगै विद्यालय पुनःनिर्माणले गति लियो

काठमाडौं, फागुन ३० । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) ले अपुगमध्येको केही बजेट पाउने भएपछि यस आर्थिक वर्षमा थप एक हजार विद्यालय पुनःनिर्माण हुने भएको छ । विसं २०७२ को विनाशकारी......

७३७ म्याक्स मोडलको सबै जहाजको उडानमाथि रोक

काठमाडौ, ३० फागुन । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्नो ७३७ म्याक्स मोडलको सबै जहाजको उडानमाथि रोक लगाएको छ । अर्को निर्णय नभएसम्मका लागि ३७१ वटा बोइङ ७३७ म्याक्स विमान उड्ने रोक लगाइएको हो......

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

बेत्रावती,फागुन २९ । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आगामी असारभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको......

लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयकः अर्थमन्त्री खतिवडा

काठमाडौं, फागुन २८ । ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधनका बुँदामाथि छलफल शुरु भएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा सो विधेयक माथि सांसदले......

सार्वजनिक सम्पत्तिको विवरण १५ दिनभित्र बुझाउन निर्देशन

काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा, अर्थसमितिले नेपाल सरकारअन्तर्गतका सबै मन्त्रालय, निकाय, आयोग संस्थान, समितिका सार्वजनिक सम्पत्ति के कति छ ? यसको यकिन विवरण १५ दिनभित्र बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।......

एक वर्षभित्रमा १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा

काठमाडौं, फागुन २७ । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क......

भारत र चीनबीच व्यापार युद्धको खतरा !

 ग्लोबल टाइम्स । भारत र चीनबीच व्यापार युद्धको खतरा बढेको छ । भारतले चीनबाट आयात हुने सोलार लगायतका सामाग्रीमा कर बढाउने प्रस्ताव गरेपछि दुई देशबीचको सम्बन्धमा दरार आएको हो । चीनले भारतीय कदमप्रति असन्तुष्टि......

उपकरण थप्दै भरतपुर विमानस्थल

चितवन, फागुन २७ । भरतपुर विमानस्थलभित्र भौतिक संरचना र उपकरण व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिइएको छ । विमानस्थलमा अत्यावश्यक तर हालसम्म जडान नभएका उपकरण भित्र्याइएको छ भने विभिन्न संरचना निर्माण कार्य भइरहेका छन् ।......

कोटेश्वर–कलङ्की सडक सुधार कार्यारम्भ

काठमाडौं, २६ फागुन । कोटेश्वर–कलङ्की सडकमा चालक र यात्रुलाई सहज बनाउनका लागि सामान्य सुधारका काम शुरु भएको छ । चिनियाँ निर्माण कम्पनीले सडक विस्तारको काम सम्पन्न गरेर हस्तान्तरण गरेसँगै सुधारका काम शुरु भएको सडक......

सरकारको एक वर्ष : ऊर्जा क्षेत्रमा सकारात्मक सङ्केत

काठमाडौं, फागुन २५ । सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्र प्राथमकितामा राखेकामा पछिल्लो एक वर्षको अवधिमा सकारात्मक सङ्केत देखापरेका छन् । समस्यामा रहेका आयोजनामा आवश्यक समन्वय गरिएको, नीतिगत रुपमा स्पष्ट व्यवस्था गरिएको......

नुवाकोट र रसुवामा निर्माणाधीन २९ सडक योजना अलपत्र

काठमाडौं, फागुन २५ । नुवाकोट र रसुवामा निर्माणाधीन २९ सडक योजना कुन निकायबाट सञ्चालन गर्ने भन्ने अन्योलमा अलपत्र बनेको छ । सडक विभागमार्फत बहुवर्षीय ठेक्का लागेका तर बजेट विनियोजन प्रदेशअन्तर्गत हुने भनी निर्णय भएका......