अखिल क्रान्तिकारीद्दारा बन्दिपुरमा शिक्षकलाई कालो मोसो

आश तमु ४ असोज, पोखरा । देशै भर दलाल भष्ट्रचारलाई निसाना पार्दै आएको नेकपाका कार्यकर्ताले तनहुँ बन्दिपुर स्थित श्री भानु मावी का शिक्षक पुर्व विधालय प्र।अ दिप बहादुर खत्रीलाई अखिल९क्रान्तिकारी०तनहुँले भ्रष्ट शिक्षक भन्दै विधालयमै कालो......

ईन्जिनियरिंग कलेजको विवाद सडकमा

काठमाडौं । भक्तपुरको चाँंगुनारायणस्थित नेपाल इन्जिनियरिंग कलेजको विवाद सडकसम्म पुगेको छ । संयुक्त विद्यार्थी संगठनहरुले बुधबार भक्तपुरको सल्लाघारी चोकको सडकमा नेपाल इन्जिनियरिंग कलेजको भविष्य विषयक सडक बहस गरेका छन् । बहसमा चाँंगुनारायण नगरपालिकाका नवनिर्वाचित......

मनाङमा छन् २ शिक्षा अधिकारी

काठमाडौं, असोज ४ ।  हिमाली जिल्ला मनाङको जिल्ला शिक्षामा दुईजना अधिकारीले काम गरिरहेका छन् । शिक्षा मन्त्रालयले रमाकान्त सर्माको सरुवापत्र नपठाइए विभागबाट टुकराज अधिकारीलाई खटाएपछि दुवै जनाले हाजिर गरिरहेको खवर आजको कान्तिपुर दैनिकले समाचार......

एमबिबिएस शिक्षा : मनपरी शुल्क असुल्न चलखेल

काठमाडौं , भदौं २५ । नयाँ शैक्षिक सत्रका लागि एबबिबिएस तहको भर्ना नजिकिएसंगै शुल्क र सिट संख्या बढाउन चलखेल सुरु भएको छ । दुई बर्षअघि निर्धारण गरिएको एमबिबिएस अध्ययन शुल्क र सिट संख्या दुवै......

विद्यालय चर्पी प्रयोगविहीन, शिक्षक भन्छन्, शिक्षाले बजेट दिएन

बझाङ, २१ भदौ । विद्यार्थीलाई प्रयोग गर्नका लागि जिल्ला शिक्षा कार्यालयले दिएका लाखौँका तीनवटा चर्पी यहाँको एक विद्यालयमा प्रयोगविहीन हुँदा विद्यार्थी झाडी र खोला किनारामा दिसापिसाब गर्न थालेका छन् । शिक्षा कार्यालयद्वारा विद्यालयमा छात्रछात्रालाई......

‘मैले पढ्न थाल्दैमा किन महाभारत ?’

काठमाडौं , भदौं २१ । म ओली (एमाले अध्यक्ष केपी शर्मा ओली) जीको कदर गर्छु । उहाँको राजनीतिक चातुर्य र क्षमताको प्रशंसक पनि हुँ, नायिका करिश्मा मानन्धरले भनिन्, – तर, उहाँलाई जनताले ८ कक्षा......

किन पर्दैन प्राविधिक पदमा दरखास्त ?

काठमाडौँ, २० भदौ । लोकसेवा आयोगबाट खुलाइने विज्ञापनमा सयौँ गुना दरखास्त परे पनि केही विज्ञापनमा भने दरखास्त नै नपर्ने गरेको छ । आव२०७३÷०७४ मा विज्ञापन खुलाइएका ३९ पदमा कुनै पनि दरखास्त नपरेको आयोगले जनाएको......

विद्यालय गाभ्न प्रअको ‘किर्ते हर्कत’

जगदिश खनाल, १८ भदौ, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाँउपालिकको वडा नं.७ शिखरेवशीमा रहेको कृष्ण प्रथामिक विद्यालयलाई सागरकुण्ड प्राविमा गाभ्नको लागी विद्यालयका प्रध्यानध्यापक पुष्कर ढुङ्गानाले ‘किर्ते कागजात’ बनाएको भन्दै नियामक निकायमा उजुरी परेको छ ।......

क्रान्तिकारीका पदाधिकारी को- कुन पक्षका ?

काठमाडौं, भदौं १८ । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले पहिलो पटक निर्वाच्न विधिवाट नेतृत्व चयन गरेको छ । ५२ वर्षे इतिहासमा क्रान्तिकारीले पहिलो पटक संगठनभित्र आन्तरिक प्रतिस्पर्धावाट नेतृत्व चयन गरेको हो ।......

क्रान्तिकारीको नेतृत्वका लागि मतगणना जारी, तामाङ अगाडि

१६ भदौ , काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) नयाँ नेतृत्वको लागि मतगणना जारी रहेको छ । हिजो अपराह्न १ बजेदेखि शुरु भएको मतगणना अहिले पनि जारी रहेको छ । बुधबार राति......