कोरियन भाषा परीक्षामा ८४ हजार २ सय १५ जना सहभागी

काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षामा ८४ हजार २ सय १५ जना सहभागी भएका छन् । ९२ हजार ३५६ जनाले आवेदन भरेका थिए । तर, ८ हजार १४१ जना अनुपस्थित......

शिक्षिकाले कुट्दा पाँच विद्यार्थीको हात भाँचियो, १४ घाइते

रोल्पा, २० जेठ । रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट चौध छात्र छात्रा घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट चौध विद्यार्थी घाइते भएका हुन्......

सपना मगर त्रिचन्द्र क्याम्पसबाट गिरफ्तार

काठमाडौं, १९ जेठ । त्रिचन्द्र क्याम्पसमा अध्ययनरत छात्रा सपना मगर गिरफ्तार भएकी छन् । उनलाई शनिबार प्रहरीले गिरफ्तार गरेको अखिल (क्रान्तिकारी) बिद्यार्थी संगठनले जनाएको छ । मगरलाई राजनीतिक आस्थाकै आधारमा गिरफ्तार गरेको संगठनले जनाएको......

आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म ७० जिल्लालाई पुर्ण साक्षर बनाइने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म ७० जिल्लालाई पुर्ण साक्षर बनाइने घोषणा गरेको छ। संयुक्त संसदमा वार्षिक बजेट प्रस्तुत गर्नेक्रममा अर्थमन्त्री युवराज खतिवडाले साक्षरता अभियानलाई प्रभावकारी बनाइने बताएका छन। उनले विधालय विचमै......

समलिंगी, तेस्रोलिंगी… यसरी बुझौं र बुझाऊँ

काठमाडौँ, ६ जेठ । रामेछापको एक विद्यालयमा कक्षा ६ को स्वास्थ्य र शारीरिक शिक्षाको कक्षा चलिरहेको छ । किताबको ३६औं र ३७औं पेजमा दिइएको किशोरावस्थामा हुने सामाजिक परिवर्तन र यौनिकताका विषयमा शिक्षक मीरा केसी......

सामुदायिक विद्यालय रुपान्तरणका लागि नमूना विद्यालय : मन्त्री पोखरेल

सुरुङ्गा । विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको अवधारणा अघि सारिएको बताएका छन् । उनले सामुदायिक विद्यालयको रुपान्तरणको दशक शुरु भएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न सरकार......

कक्षा १२ र ११ को परीक्षाको तयारी पूरा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । देशभर एकैसाथ १५ गते आइतबार बिहान ७ बजेदेखि शुरु हुने कक्षा......

१० वर्षलाई सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी

काठमाडौं । सरकारले आगामी १० वर्षलाई सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०७६ सालदेखि २०८५ सालसम्मको एक दशकलाई सरकारले सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा......

नुवाकोट आदर्श बहुमुखी क्याम्पसका प्रमुख डंगोलमाथि विद्यार्थीहरूले दले मोसो

नुवाकोट, ५ बैशाख । नुवाकोटको बट्टार बजारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखलाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । क्याम्पस प्रमुख नारायणमान डंगोललाई अखिल र अखिल क्रान्तिकारीका विद्यार्थीहरुले कालोमोसो दलेका हुन् । ४०–५० जनाको समुहमा......

स्थगित (एसईई्) परीक्षा आजदेखि सञ्चालन

काठमाडौं । चैत्र १० देखि शुरु एसईई अन्तर्गत चौथो दिन विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि उक्त विषयको भइसकेको परीक्षा रद्द गरिएको थियो । यसैगरी पाचौं दिनको सामाजिक विषयको पनि परीक्षाअगावै प्रशनपत्र बाहिरिएपछि स्थगित गरिएको थियो......

विद्यार्थीले कम ग्रेड ल्याए प्रधानाध्यापकको ग्रेड रोक्का र विषय शिक्षक बर्खास्त हुने

काठमाडौं, १२ चैत । माध्यमिक शिक्षा परीक्षा– एसईईमा विद्यार्थीले कम ग्रेड ल्याएमा विषय शिक्षकलाई सेवा मुक्त बनाउने प्रस्ताव तयार भएको छ । विद्यार्थीको कम ग्रेड आएमा प्रधानाध्यापकको ग्रेड रोक्का र विद्यालयको अनुदान कटौटी गर्न......

नेविसंघका विद्यार्थीले पाैड्याललाई कालोमोसो दले

डोटी, १० चैत । डोटीका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख अनन्तकुमार पौड्याललाई नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीले कालोमोसो दलेका छन् । आइतबार दिउँसो साढे एक बजेको समयमा नेविसंघ कार्यकर्ताले प्रमुख पौड्याललाई कार्यकक्षमै कालोमोसो......

एसइई परीक्षा आजदेखि सुरू

काठमाडौं, चैत १० । यस वर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षा आजदेखि सुरू भएको छ । संघीय संरचनाअनुसार पहिलोपटक एसईई परीक्षा भएको हो । बिहान ८ बजेदेखि सुरू परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको जाँच......

एसइई परीक्षाको तयारी पूरा

भक्तपुर,चैत ९ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको......

स्ववियु निर्वाचनको विषयलाई लिएर विद्यार्थीको अध्ययन प्रभावित

नुवाकोट, चैत ९ । नुवाकोटको बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयलाई लिएर विद्यार्थीको अध्ययन प्रभावित भएको छ । तोकिएको समयमा निर्वाचन गराउने वातावरण बनाउनुको साटो क्याम्पस प्रशासनले यही......

मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता हुने

काठमाडौं, ७ चैत्र । विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच सहमती भएको छ ।......

करिश्माको कलेज पढ्ने रहर

करिश्माका श्रीमान् विनोद, करिश्मा र छोरी कविता काठमाडौं, ७ चैत । करिश्मा मानन्धर नेपालकी आइकन कलाकार हुन् । उनी सानै उमेरदेखि कलाकारितामा लागिन् । धेरै फिल्महरू खेलिन् । करिश्माद्वारा अभिनित दर्जनाैं चलचित्रहरू अत्यन्त सफल......

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

काठमाडौं, फागुन २३ । स्वतः स्थायी हुनुपर्ने माग राखेर आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ । बुधबार राति शिक्षा मन्त्रालयमा भएको वार्तामा मन्त्रालयका अधिकारी र आन्दोलनरत शिक्षकबीच ३ बुँदे सहमति भएको हो ।......

काठमाडौंमा अब नयाँ निजी स्कुल खोल्न नपाइने

काठमाडौं, १५ फागुन । काठमाडौं महानगरले आउने शैक्षिक सत्रमा नयाँ निजी स्कुल खोल्न अनुमति नदिने भएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बनेको १३ सदस्यीय महानगर शिक्षा समितिको बैठकले आउने शैक्षिक सत्रमा शैक्षिक......

लोकसेवा आयोग विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित......