दशैंअघि नै राजधानीमा मेलम्चीको पानी वितरण गर्ने मन्त्री बीनाको तयारी

काठमाडौं, चैत्र ७ । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले मेलम्चीको पानी राजधानीमा दशै अघि वितरण गर्ने बताएकी छन् । बुधबार राजधानीमा रिपोर्टर्स् क्लव नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री बीनाले अबको करीव एक......

एघार वर्षमा माओवादीकै ९५ मन्त्री !

काठमाडौं, चैत ४ । ०६२-६३ को जनआन्दोलनयता माओवादी केन्द्रका मात्रै ९५ जनाले मन्त्री बन्ने अवसर पाएका छन् । ०४६ सालयता सरकारमा ‘हालिमुहाली’ गरेका कांग्रेस-एमालेभन्दा ११ वर्षको अवधिमा बढी मन्त्री उत्पादन गर्ने पार्टी माओवादी बनेको......

राष्ट्रपतिद्वारा राष्ट्रिय सभामा तीन सदस्य मनोनित

काठमाडौं, फागुण ८ । सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेका ३ जनाको नाम राष्ट्रपतिले स्वीकृत गरेकी छन्।  राष्ट्रतपि कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले राष्ट्रियसभामा ३ जना मनोनित भएको विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्। मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रियसभामा......

सञ्चयकर्ता र कर्मचारीलाई अढाई अर्बको सेयर

काठमाडौं २५ माघ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित दुई जलविद्युत् आयोजनाले साढे दुई अर्ब रुपैयाँको सेयर निष्कासन गर्ने भएका छन् । चिलिमेले सहायक कम्पनी बनार र सुवामा निर्माण गरिरहेको......

प्रधानमन्त्री देउवाले कहिले देलान् राजीनामा ?

काठमाडौं, २५ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन पहिलो साता राजीनामा दिने तयारी गरेका छन् । आफ्नो नेतृत्वमा सबै निर्वाचन सम्पन्न भएको भन्दै निर्वाचन आयोगले राष्ट्रपतिलाई संघीय संसद्को अन्तिम नतिजा बुझाएलगत्तै उनले राजीनामा दिन......

कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ !

काठमाडौं, माघ २५ । संघीय राजधानीलगायत देशका ठूला सहरहरू झिलिमिली भइरहँदा ऊर्जाका लागि धनी क्षेत्र कर्णाली भने अँध्यारो छ । मिनेट र घन्टाका हिसाबले होइन, दिनका हिसाबले लोडसेडिङ हुन्छ । डोल्पा सदरमुकाम दुनैका बासिन्दा......

आलोपालो मुख्यमन्त्री बन्ने राजपाको प्रस्तावले विवाद

काठमाडौं, माघ २५ । स्थानीय निर्वाचनको परिणाम सार्वजनिक भएसँगै सुरु भएको संघीय फोरम र राजपाको सम्बन्ध प्रदेश २ को सरकार गठनको संघारमा चिसिन पुगेको छ। प्रदेशसभा निर्वाचनबाट दोस्रो दल बनेको राजपाले प्रदेश सरकारमा महत्वपूर्ण......

राष्ट्रियसभा चुनाव : वाम गठबन्धनलाई ३६ सिट, कांग्रेसलाई १३ सिट

काठमाडौं, २५ माघ । राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । ५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको हो। त्यस्तै, कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी......

राष्ट्रिय सभा निर्वाचनलाई सफल बनाउन सबैको सहयोग आवश्यक : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, माघ ४ । निर्वाचन आयोगले २०७४ माघ २४ गते बुधबार सातवटै प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि आज निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारीका लागि ‘निर्वाचन सञ्चालन र......

धनकुटामा अनिश्चितकालीन कर्फ्यू जारी

धनकुटा, ४ माघ । धनकुटामा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ । प्रदेश नं. १ को राजधानी धनकुटा हुनुपर्ने मागसहित सुरु भएको आन्दोलनले उग्ररुप लिएपछि कर्फ्यू लगाइएको हो । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार पश्चिममा घुमाउने......