आलिया र सिद्धार्थको ब्रेकअपमा ज्याक्लिन कारक

केही समयअघि आलिया भट्ट र सिद्धार्थ मल्होत्राको ब्रेकअप भएको खबर आएको थियो । आफूहरूको ब्रेकअप भएको खबरप्रति आलिया र सिद्धार्थले केही प्रतिक्रिया दिएका थिएनन् । हालै आलिया पूर्वप्रेमी अली दादरकरसँग देखिएपछि भने उनको सिद्धार्थसँग......

दोर्जे डोल्मा गुरुङको पोल्टामा मिसेस ग्लोबल २०१७को ताज

सन् २०१७ को ‘मिसेस ग्लोबल नेपाल’को उपाधी मिसेस दोर्जे डोल्मा गुरुङको पोल्टामा गएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना भएको यो बर्षको ‘मिसेस ग्लोबल नेपाल मा उनले अन्य १८ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै......

तापसीको बिकिनी फोटोमा गालीको वर्षा

अभिनेत्री तापसी पन्नू अचेल आफ्नो नयाँ फिल्म ‘जुड्वा–२’को प्रमोसनमा खटिएकी छिन् । सोहीबीच उनले आफ्नो ट्विटरमा आकासे रङको बिकिनी पहिरिएका फोटा पोस्ट गरिन् । बिकिनीवाला उनका ती फोटा हाल सोसियल मिडियामा भाइरल भएका छन्......

इलामको फाकफोकथुम गाउँपालिका–७ स्थित सिंहदेवी माविमा नृत्य प्रर्दशन गर्दै बालबालिका

राष्ट्रिय बाल दिवसको अवसरमा इलामको फाकफोकथुम गाउँपालिका–७ स्थित सिंहदेवी माविमा बिहीबार आयोजित कार्यक्रममा नृत्य प्रर्दशन गर्दै बालबालिका ।  ...

‘जोनी जेन्टलम्यान’ मा के छ त्यस्तो ?

शुक्रवार (३० भदौं) बाट देशव्यापी प्रदर्शनमा आउँदैछन् पल शाह र आँचल शर्मा अभिनित फिल्म ‘जोनी जेन्टलम्यान’ । प्रदर्शन मिति नजिकिँदै गर्दा आक्रामक प्रचार-प्रसारमा रहेको फिल्मको टिम अहिले मोफसल दौडाहामा छ । पोखराबाट सुरु गरेको......

‘राष्ट्रिय चलचित्र अवार्ड’ दशैँ अगाडि वितरण गरिने

काठमाडौँ, भदौ २६ । प्राविधिक कारणले यसवर्ष वितरण गर्न नसकिएको ‘राष्ट्रिय चलचित्र अवार्ड’ दशँै अगाडि वितरण गरिने भएको छ । नेपाल चलचित्र विकास बोर्डले प्रत्येक वर्ष असार १६ गते संस्थाको वार्षिकोत्सवको अवसरमा वितरण गर्दै......

गीतकार बि एम गुरुङको सृष्टिका बिम्ब बिमोचन सम्पन्न

कमल सरगम काठमाण्डौ । गीत संगीतको बिस्तार बिकासको लागि समर्पित बिन्ध्यबासिनी म्युजिक प्रालिको आयोजनामा बि.एम गुरुङको आधुनिक गीति एल्बम “सृष्टिका बिम्ब”लोकार्पण सम्पन्न भएको छ ।राजधानीको नयाँ बानेस्वर अबस्थित इन्द्रेणी फुडल्याण्डमा सम्पन्न कार्यक्रममा बिभिन्न संगीतकर्मी /संगीत......

अदालतको आदेशपछि नेपाल आइडल जंगियो, गर्यो ९ प्रश्न

२२ भदौ,काठमाडौं । अदालतको आदेशसँगै चर्चित तर विवादित नेपाल आइडल र एपीवान टिभीले सामाजिक सञ्जाललमार्फत आक्रोश पोखेको छ । जिल्ला अदालत काठमाडौंले भोट गणना नगर्न अल्पकालिन अन्तरिम आदेश दिएपछि उक्त टेलिभिजन र आइडलले विभिन्न......

‘नेपाल आइडल’ प्रकरणमा अदालतको यस्तो आदेश, अब के हुन्छ ?

काठमाडौँ, २१ भदौ – जिल्ला अदालत काठमाडौँले यही भदौ २३ सम्म चर्चित रियालिटी शो ‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन आन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश विभाकर भट्टको एकल इजलासले आज नेपाल आइडलको......

”समयले मलाई” गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं गायक सिडी विजय अधिकारिको स्वर रहेको समयले मलाई गीतको म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । गीतमा सुमन कार्किको सब्द र सरोज प्याकुरेलको संगीत रहेको छ । भिडियोमा अर्विन कोइराला, कृष्टि शर्मा,......