चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन

काठमाडौं, माघ १८ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिएकी छन। राणा केही......

अक्षयले श्रीमतीको हातबाट खाए चुटाई

एजेन्सी – बलिउडका अभिनेता अक्षय कुमार र अभिनेत्री ट्वीकल खन्नाको बिहे भएको भएको १८ वर्ष पुगेको छ । यसै अवसरमा विवाह उत्सवमा आयोजित एक पार्टीमा अक्षयले श्रीमतीको हातबाट कुटाई खाएका छन् । तर, यो......

अन्जु पन्तले पूर्वपतिसँग पहिलोपटक गीत गाइन् !

काठमाडौं, ४ माघ । डिभोर्सपछि गायिका अन्जु पन्तले पहिलोपटक आफ्ना पूर्वपति मनोजराज शिवाकोटीसँग गीत गाएकी छन् । पन्तले मनोजसँग ‘सम्झे पनि तिम्रो याद’ बोलको गजल गीत गाएकी हुन् । शुक्रबार भिडियोसहित सार्वजनिक गीतमा गजलकार......

‘असल गुरू’ वृत्तचित्र सार्वजनिक

लमजुङ, ३ माघ । स्टोरी अफ हिमालय युट्यूब च्यानलमार्फत् लमजुङस्थित श्री अादर्श बाल माध्यमिक विद्यालयका एक अादर्श शिक्षकबारे बनाइएको वृत्तचित्र ‘असल गुरू’ सार्वजनिक गरिएको छ । विद्यालयको ६३ अाैं बार्षिकोत्सवको अवसर पारेर बिहिबार वृत्तचित्र......

दयाको ‘दयारानी’ जेठ १० बाट

काठमाडौं, पुष ४ । अभिनेता दयाहाङ राई अभिनित चलचित्र ‘दयारानी’ को फस्टलुक सार्वजनिक भएको छ । २०७६ सालको जेठ १० मा प्रदर्शन मिति तय गर्दै पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा दयाहाङ र नायिका......

फिलिपिन्सकी क्याट्रिओना मिस युनिभर्स

मिस युनिभर्स २०१८ फिलिपिन्सकी क्याट्रिओना ग्रेले बनेकी छिन् । थाइल्याण्डकको बैंककमा आज भएको फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज जितेकी हुन् । नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटा पनि टप १० मा......

समूह बिजेता बन्दै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा श्रृंखला

काठमाडौं । चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छन् । आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र......

चलचित्र सुश्री सम्पत्तिको ट्रेलर सार्वजनिक

चलचित्र ‘सुश्री सम्पत्ति’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा दुई युवाले सुश्री सम्पत्तिको पछाडि लाग्नुको कारण र प्राप्तिको लागि गरिने संघर्षलाई देखाइएको छ । ट्रेलरमा फिल्मका तिन पात्र सलोन बस्नेत, सारा सिर्पाली, विनोद......

साफकप २०१८ को प्रत्यक्षप्रशारण एक्शन स्पोर्ट्स एच डि मा

नेपालको पहिलो खेल सम्बन्धि च्यानल एक्सन स्पोर्ट्से एच डि ले देश भित्र र देश बाहिर भएका खेलहरुलाई समेट्दै हरेक नेपालीहरुको घरमा पुर्याउदै आएको छ। भर्खरै सम्पन्न भएको फिफा बिश्वकपलाई समेत प्रत्यक्ष प्रशारण गरेको एक्शन......

फिल्म ‘अनुराग’को पोस्‍टर रिलिज

असोज १२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अनुराग’को पोस्‍टर रिलिज भएको छ। सार्वजनिक चार पोस्‍टरमा नायक समुन्द्र पण्डित र नायिका एलिज गौतमलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। यी दुवैले यसै फिल्मबाट डेब्यु गर्दै छन्। ‘एलिजा फिल्मस’को ब्यानरमा निर्माण भएको......

नयाँ बर्ष धमाकाको लागि गायक मदन थापा लगायत टोली कतार प्रस्थान गर्दै…

नेपाली गित संगीतको क्षेत्रमा स्टेज पफमर को पगरी गुथ्न सफल थोरै गायकहरुको सुचिमा अटाउन सफल नयाँ पुस्ताको एउटा ओझिलो नाम हो मदन थापा । नुवाकोट दुप्चेश्वर गाउँपालिकामा जन्मिएका गायक थापा लोक देखि आधुनिक,पप ,सालैजो......

हरिण शिकारको मुद्दामा २० वर्ष पछि सलमान खान दोषी ठहर

मुम्बई : बीस वर्ष पुरानो कालो हरिण मारेको मुद्दामा जोधपुर अदालतले सलमान खानलाई दोषी भएको फैसला गरेको छ । यसका लागि उनलाई दुई वर्षको जेल सजाय सुनाइन सक्छ । यो मुद्दाका सह–आरोपी रहेका सैफ......

चैते दशै टारीवेशी मेलाको सम्पूर्ण तयारी पुरा

“हाम्रो पहिचान सम्बर्दन र विकाश हाम्रो अभियान” भन्ने मेला नारा सहित कुमारी देवी यूवा क्लब निलकन्ठ १० धादिङद्वारा आयोजित प्रथम चैते दशै मेलाको तयारी अन्तिम चरणमा पूगेको छ । निलकनण्ठ नगरपालिका–१० स्थित टारिबेसीमा हूने......

अन्तराष्ट्रिय फ़्रेञ्चाईज डान्स रियालिटी शो बूगी वूगी प्रिमियर हुने

नेपालको पहिलो अन्तराष्ट्रिय फ़्रेञ्चाईज सिंगिंग रियालिटी शो नेपाल आइडलको अपार सफलता पछी अर्को अन्तराष्ट्रिय फ़्रेञ्चाईज डान्स रियालिटी शो बूगी वूगी ९द्यइइन्क्ष्भ् ध्इइन्क्ष्भ् ० यहि चैत्र पन्ध्रमा टेलिभिजन प्रिमियर हुने भएको छ । सन् १९९६मा......

अभिनेत्री अशिष्माले चार्टर एकाउन्टेन्टसँग कसिन् लगनगाँठो

काठमाडौं – अभिनेत्री अशिष्मा नकर्मीे बिबाह बन्धनमा बाँधिएकी छन् । रिल लाइफमा थुप्रै बिबाह गरिसकेकी नकर्मीले भने रियल बिबाह गरेकी हुन् । सँयुक्त राज्य अमेरिका बस्दै आएका काठमाडौं नयाँ बानेश्वर निवासी चार्टर एकाउन्टेन्ट नविन......

’मिसेस् एशिया प्यासिफिक’ ब्युटी प्याजेन्टमा नेपालको प्रतिनिधीत्व गर्दै गोमा र विन्दु

अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली सहभागिता बढ्ने क्रममा रहेको छ । यही परिप्रेक्षमा लुमेरी इन्टरनेसनलको आयोजनामा संचालन हुने मिसेस् एशिया प्यासिफिक ब्युटी प्याजेन्ट २०१८ मा नेपालको तर्फबाट गोमा अधिकारी र विन्दु लामाले प्रतिस्पर्धा गर्ने भएका......

गायिका तथा संचारकर्मी भारती बस्यालकाे पहिलाे भजन ‘सरस्वती बन्दना’ सार्वजनिक

गायिका तथा संचारकर्मी भारती बस्यालकाे पहिलाे भजन सरस्वती बन्दना  youtub मा  हेर्न पाईने भएको छ । याे भजन यमन रागमा अाधारित रहेको छ भने रचना एबं संगीत भारती बस्यालकाे रहेको छ ।  एरेन्ज  कुशल......

गायक तथा संगितकार रमित लामाले गरे भोटको अह्वान

हिमालयन इन्टरनेसनल ग्रुप प्रा.लि.द्वार आयोजित हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्डमा गायक तथा संगीतकार रमित लामाको “डाडा है पारी घुम्नलाई जादा” बोलको गित BEST TAMANG SELO SINGERमा नोमिनेशनमा परिएको छ। यस गितमा शब्द जनक थोकरको रहेको......

आन्दोलनबाट उदाएकी ‘कोकिल गायीका’

तत्कालिन माओवादीले शुरु गरेको १२ वर्षे जनयुद्धको चरम उत्कर्षतिर एउटा गित खुब लोकप्रिय थियो – तिमी झन आगो बन्नु लक्ष्य नपुग्दै म मरेछु भने, तिमी झन चट्टान बन्नु बाजको पन्जामा म परेछु भने …......

बहुचर्चित राष्ट्रिय कलाकार गजुरेल र आचार्यले दिए पोखरेललाई ४ उपमा !

महोत्तरी/बर्दिबास बहुचर्चित राष्ट्रिय कलाकार मनोज गजुरेल र टंक आचार्यले महोत्तरी जिल्ला क्षेत्र नम्बर -१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएका गिरिराजमणि पोखरेललाई ४ उपमा दिएर सम्बोधन गरेका छन । बर्दिबास नगरपालिका-११ खयरमारामा आयोजित चुनावी......