आर्यन सिग्देलसँग दीपाश्रीको आइटम गीत ‘आज नगद भोली उधारो’

काठमाडौं । निर्देशक समेत रहेकी अभिनेत्री दीपाश्री निरौलाले अभिनेता आर्यन सिग्देलसँग आइटम नृत्य गरेको गीत ‘आज नगद भोली उधारो’ सार्वजनिक भएको छ । फिल्म ‘हजार जुनीसम्म’को यो गीतमा दीपाश्री र आर्यनको अलवा स्वस्तिमा खड्का,......

‘जयाप्रदा-ओली’ घनिष्ठताले निम्त्याएको आइफा अवार्ड

काठमाडाैं ,२० असार । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा थिए । प्रधानमन्त्रीको भ्रमण दलमा सँगै थिए नेपाली कलाकारहरु राजेश हमाल र दिनेश डिसी । उनीहरु किन पनि टोलीमा थिए भने......

लमजुङमा नीजि कम्पनीले अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी बनाउने

काठमाडौं, असार १८ । ऐतिहासिक स्थल लमजुङमा ‘वर्ल्ड स्काई सिने भिलेन नेपाल’ नामक फिल्म सिटी निर्माण हुने भएको छ । निर्माणका लागि बुधबार सूचना तथा सञ्चार मन्त्रालयको सभाकक्षमा नेपालको तर्फबाट स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्ट प्रा.लि.......

हिन्दी फिल्ममा नेपाल; ‘आतंकवाद र जासूसको थलो कि त पाकिस्तानी डर !’

काठमाडौं, १८ असार । फिल्म समाजको प्रतिबिम्ब हो भने देशको राजनीतिक र आर्थिक अवधारणाले फिल्ममा प्रभाव नपार्ने कुरै आउँदैन। हिन्दी फिल्मको लामो समयदेखिको ‘ट्रेन्ड’ हेर्ने हो भने यो छर्लंग हुन्छ। कुनै समय यस्तो थियो,......

आईफा अवार्ड नेपालमा नहुने, निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं, १८ असार । भारतीय फिल्म फेयर अवार्ड (आईफा) आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ। चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले......

अभिनेता दिलिपकी छोरी दिव्याको ‘लक्का जवान’मा डेब्यु

काठमाडौं । हास्य कलाकार शिवहरी पौडेल अब हास्य कलाकार मात्र नभएर ठुलो पर्दाको चलचित्र निर्देशकको रूपमा दर्शकमाझ आउने भएका छन्। उनको निर्देशनमा बन्न लागेको फिल्म ‘लक्का जवान’ को आइतबार राजधानीमा हास्य कलाकार किरण केसीको......

‘चपली हाइट ३’ सिक्वेलमा सौगात र श्रृष्टिको रोमान्स

काठमाडौं, १० असार । व्यवसायिकरुपमा सफल फिल्म ‘चपली हाइट’ को तेस्रो सिक्वेल बन्ने भएको छ। अर्जुन कुमार डंगोलको निर्माण रहने फिल्मको निर्देशन निकेश खड्काले गर्नेछन्। फिल्ममा रियल जोडी सौगात मल्ल र श्रृष्टि श्रेष्ठ हुने......

हट नायिका ‘अदिती’

काडमाडौं । नेपाली चलचित्र ‘कृ’बाट एकाएक चर्चामा आएकी नायिका अदिती बुढाथोकी हट एण्ड सेक्सी भएको उनका समर्थक दर्शकहरु बताउँछन्। भुवन केसीले निर्माण गरेको चलचित्र ‘कृ’मा मेगा स्टार अनमोल केसीसँग चलचित्रमा पाईला टेकेकी अदितीलाई देखेर......

‘क्याप्टेन’की नायिका उपासनाको भाग्य (फोटो फिचर)

काठमाडौं, ७ असार । नेपाली सिनेमा क्षेत्रमा धेरै नयाँ कलाकार आउँछन्–जान्छन्। सबैको नाम र लोकप्रियता उत्तिकै नहुुने गर्छ। तर, कडा मिहिनेत र तयारीले गर्दा यो क्षेत्रमा सफल हुने कलाकारहरु धेरै छन्। यसैमध्य की एक......

चलचित्र ‘प्रेम दिवस’ चलेन !

काठमाडौं । गत हप्ता शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रेम दिवस’ प्रेम कथामा आधारित चलचित्र हो। प्रियंका कार्की र आयुष्मान देशराज जोशीको मुख्य भूमिका रहेको यस चलचित्रले राम्रो व्यापार गर्न सक्ने धेरैको आँकलन थियो। तर......

नायक बिराज भट्टको फिल्मलाई गाउँपालिकाको १० लाख, अध्यक्ष दुलहीको बुवाको भूमिकामा

डोटी, ५ असार । स्थानीय तहमार्फत विकास निर्माणका लागि आएको रकम चलचित्र निर्माणमा खर्च गरिने भएको छ। डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट चलचित्र निर्माणका लागि १० लाख खर्च गर्ने भएको छ। गाउँपालिकाले नायक......

राजेशको ठाउँमा शिव

काठमाडौं, ३ असार । ‘प्रेम गीत ३’ मा यसअघि अनुबन्धित भएका नायक राजेश हमालले आफ्नो व्यस्तका कारण सो फिल्ममा खेल्न नसक्ने बताएका छन्। राजेशले समय दिन नभ्याएपछि उनको ठाउँमा शिव श्रेष्ठलाई अनुबन्ध गरिएको निर्माण......

साम्राज्ञी एउटी ड्रिम्स गर्ल (विकिनी अवतार)

काठमाडौं । नेपाली कथानक चलचित्रकी एक नायीका जो, कहिले वक्षस्थल मुनिको ट्याटूले त कहिले पारिश्रमिकका कारण चर्चामा आइरहन्छिन्। तिनै कलाकारको चर्चा अहिले विकिनी अवतारले चुलिएको छ । उनि हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह। सामाजिक सञ्जालमा......

प्रनेश गौतम भए हिरासत मुक्त

काठमाडौं, ३१ जेठ । नेपाली सिनेमा ‘वीर विक्रम २’ को समीक्षा गलत मनसायले गरेको र रंगभेदी अभिव्यक्ति दिएको भन्दै साइबर अपराधको अभियोगमा पक्राउ परेका प्रनेश गौतमलाई प्रहरीले हाजिरी जमानतमा रिहा गरेको छ । महानगरीय......

कलाकारमा झाँगिदै नाङ्गोपन, कलाकारिताको क्षय कि उन्नयन ?

काठमाडौं । नेपाली चलचित्र, कला संगीत र मोडलिङको क्षेत्रमा यो के भइरहेको छ ? कलाकारहरु सामाजिक उत्तरदायित्व बहन गर्न किन चुकिरहेका छन् ? के अहिले कलाकारितामा विकृति फैलँदै गएको हो ? यसबारे विभिन्न मानिसहरुका......

हलमा सिनेमा हेर्नेको भन्दा यौन सम्पर्क गर्नेको भीड बढ्दो, २३ जोडी पक्राउ

काठमाडौं । सिनेमा घरहरु खासगरी सिनेमा प्रदर्शनका लागि नै बनाएका हुन्छन् । दर्शक ती घरहरुका ग्राहक हुन् । सिनेमा हेरेर मनोरञ्जन लिने कुरामा खासगरी शहरीया दर्शकहरु त चुजी नै हुन्छन् । उनीहरु हलको वातावरण,......

कलाकार संघको अध्यक्षमा खड्का विजयी, सरिता लामिछाने ५७ मतले पराजित

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन्। सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा विजय भएका हुन्। खड्काले २१८ लामिछानेले १६१ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा अभिनेत्री रेजिना......

‘घर’को डरलाग्दो ट्रेलर रिलिज

काठमाडौं । साउन ३ मा रिलिज हुने हरर फिल्म ‘घर’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर निकै नै डरलाग्दो छ । सार्वजनिक भएको ट्रेलरमा सुरक्षा पन्त, अर्पण थापा र बेनिशा हमाल देखिएका छन् ।......

नायिका बर्षाको भेषभूषामाथि दर्शकको चासो

काठमाडौं । जेठ ३ गते नेपालका चलचित्र घरबाट रिलिज सुरु भएको चलचित्र ‘जात्रै जात्रा’ अहिले अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ । ब्रिसवेन, एडलेड, सिड्नी, मेलवर्न लगायत नेपालीको बसोबास रहेको क्षेत्रमा यो फिल्म प्रदर्शनको......

कान्समा चर्चित बन्ने प्रियंकाको धोको, धोकामा बदलियो

काठमाडौं । विश्वमा सर्वाधिक चर्चित फिल्महरूको मेला ‘कान्स फिल्म फेस्टिभल’का लागि नेपालबाट उपस्थिति जनाएकी नायिका प्रियंका कार्कीको यतिबेला थप चर्चा भएको छ । उनी ७२ औं संस्करणको कान्स फेस्टिभलमा सहभागी हुन फ्रान्समा रहेकी छिन्......