संजय दत्तको टक्कर सिधै मोदीसँग !

भारत । भारतमा लोकसभा निर्वाचन नजिकिँदै गर्दा अभिनेता संजय दत्त चुनावी मैदानमा देखिने भएका छन् । दत्त परिवार राजनीतिक पृष्ठभूमिका हुन् । उनका पिता सुनील दत्त, आमा नरगिस र बहिनी प्रिया दत्त पनि राजनीतिमा......

अक्षय कुमार अभिनित ‘केसरी’को बम्पर ओपनिङ

मुम्बइ । बलिउड स्टार अक्षय कुमार अभिनित चलचित्र ‘केसरी’ले बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ । यो फिल्मले पहिलो दिनमा २२ करोड भारतीय रुपैँया व्यापार गरेको छ । योसँगै सन् २०१९ मा सबैभन्दा बढी......

बलिउड अभिनेत्री श्रद्धा कपुर, नेपाली युवकसँग बिहे गर्दै

एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली युवकसँग बिहे गर्ने भएकी छिन् । भारतीय मिडिया नवभारत टाइम्सकाअनुसार श्रद्धा चाँडै नै नेपालकी बुहारी बन्ने भएकी हुन् । श्रद्धा अर्को वर्षसम्म आफ्ना प्रेमी सेलिब्रिटी फोटोग्राफर रोहन......

बाहुबली निर्देशकको फिल्म अालियाले छाडिन्

मुम्बर्इ । ‘बाहुबली’ एकसमय संसारभर चर्चामा रह्यो । बलिउड चलचित्रको पछिल्लो पटक नयाँ रेकर्डसमेत बनाएको यस चलचित्रका निर्देशक हुन्, एसएस राजामौली । उनै निर्देशकले ‘आरआरआर’ नामक नयाँ चलचित्र बनाउने भएका छन् । यस चलचित्रका......

भन्सालीको फिल्ममा सलमान र साहरुख एकसाथ

टाइम्स अफ इन्डिया । बलिउड सुपर स्टार सलमान खान र शाहरुख खान पुन: एकसाथ पर्दामा देखिने भएका छन् । यी दुई बलिउड स्टार संजय लीला भन्सालीको प्रोजेक्टमा अनुबन्धित भएको खबर टाइम्स अफ इन्डियाले प्रकाशित......

अलिलार्इ चेतावनी दिँदै भारतियले भने; ‘इंडिया अाएगा तो जुते खाएगा’

एजेन्सी । पुलवामा हमलापछि पाकिस्तानका प्रधानपन्त्री इमरान खानले भारतलाई चेतावनीयुक्त भाषामा दिएको जवाफलाई बलिउडमा काम गरिरहेका पाकिस्तानी कलाकार अलि जफरले प्रशंसा गर्दै ‘क्या भाषण’ भनेर ट्वीट गरेपछि भारतिय नागरिकहरू उनीसँग रिसाएका छन् । जफरको......

बलिउडमा रमाउँदै ‘सुरविना कार्की’

नायिका सुरविना कार्कीलाई अहिले मुम्बइस्थित बलिउडको रमझमले छपक्कै छोएको छ। बलिउडमा काम गर्नका लागि संघर्षरत सुरविना दैनिकजसो कुनै न कुनै अडिसनमा जोडिएकी हुन्छिन् । सुरविना भन्छिन्–‘बलिउडमा पाइला राख्न त्यती सहज छैन । म संघर्ष......

नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म बन्ने

भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको जीवनमा बनेको ‘एक्सिडेन्टल प्राइमिनिस्टर’ फिल्मको ट्रेलरले भारतीय राजनीति र समाजमा बहस पैदा गरेको छ। लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको उक्त फिल्मले विवाद ल्याएको हो। भारतीय राजनीति र समाज......

रणवीरको घरमा पुगिन् दीपिका

दीप‍िका पादुकोण र रणवीर स‍िंह इटालीमा विवाहको कार्यक्रम सकेर भारत फर्केका छन् । आइतबार बिहान ९ बजे मुम्बई एयरपोर्टमा झरेका उनीहरुलाई ठूलो संख्यामा उपस्थित प्रशंसकहरुले स्वागत गरेका थिए । मुम्बई झरेलगत्तै दीपिका रणवीर सिंहको......

दीपिका–रणवीरको विवाह पक्का

रणवीर सिंह र दीपिका पादुकोणले २० नोभेम्बरमा लगनगाँठो कस्दैछन्। फिल्मफेयरको रिपोर्ट अनुसार विवाह इटलीमा हुँदैछ। रिपोर्ट अनुसार रणवीर र दीपिकाको विवाहको तयारी सुरु भइसकेको छ। यो विवाह सबैभन्दा उत्कृष्ण ३० पाहुँनालाई बोलाइने छ। यो......

अभिनेता रणवीर कपूर विरुद्ध पुणेमा मुद्दा, ५० लाख क्षतिपूर्तिको माग

अभिनेता रणवीर कपूर विरुद्ध उनको अर्पाटमेन्टमा भाडामा बसेकी एक महिलाले मुद्दा दायर गरेकी छन् । पुणेमा रहेको रणवीरको अपार्टमेन्टमा भाडामा बसेकी महिला शीतल सूर्यवंशीले रणवीर विरुद्ध ५० लाख क्षतिपूर्ति माग गर्दै मुद्धा दायर गरेकी......

‘बहिनीले नशाले मातेका बेला पोस्ट गरिदिइन् नग्न भिडियो’

टेलिभिजन नायिका र बिग बसकी पूर्व प्रतिस्पर्धी सारा खानको एक इन्स्टाग्राम स्टोरीले खैलाबैला मच्चाएको छ । यसमा उनी बाथटबमा नग्न देखिएकी थिइन् जुन उनकी बहिनी आर्याले लाइभ गरिदिएकी थिइन् । त्यसपछि सारा खान हरेक......

करिनाको सेक्सी पहिरनमा भड्किएका सेफले भने, ‘जाउ, कपडा परिवर्तन गरेर आउ’

करिना कपुर आजकाल आफ्नो फिल्म ‘वीरे दी वेडिङ’ को प्रोमोशनमा व्यस्त छिन् । फिल्म प्रोमोशनका क्रममा करिना स्टाइलिश र बोल्ड आउटफिटमा देखिने गर्छिन् । फिल्ममा प्रोमोशनको क्रममा करिनाको लुक प्रशंसकलाई निकै मन परिरहेको छ......

हरिण शिकारको मुद्दामा २० वर्ष पछि सलमान खान दोषी ठहर

मुम्बई : बीस वर्ष पुरानो कालो हरिण मारेको मुद्दामा जोधपुर अदालतले सलमान खानलाई दोषी भएको फैसला गरेको छ । यसका लागि उनलाई दुई वर्षको जेल सजाय सुनाइन सक्छ । यो मुद्दाका सह–आरोपी रहेका सैफ......

बलिउडका ५ हट अभिनेत्री

मुम्बई –बलिउडमा यस्ता कयौ सुन्दर अभिनेत्री छन् । जो आफ्नो स्लिम फिगरका कारणले हमेशा चर्चाको केन्द्रमा रहने गरेका छन् । आज बलिउडका यस्ता अभिनेत्रीको चर्चा गरिँदैछ उनीहरु प्लस साइज फिगर भएपनि आकर्षक छन् र......

अभिनेत्री सन्नी लियोनी बनिन् ३ सन्तानकी आमा

बलिउड अभिनेत्री सन्नी लियोनी आमा बनेकी छन् । जुम्ल्याहा बच्चाको तस्बिर शेयर गर्दै सन्नीले आफू आमा बनेको जनाएकी छन् । यद्यपी यो बच्चा उनी आफैंले जन्माएको नभई सरोगेसीको सहारामार्फत हो । सन्नी दम्पतीले सोशल......

विवाहभन्दा सम्बन्धविच्छेदमा बढी खर्च भै यी सेलेब्रिटी झन् चर्चामा

सेलेब्रिटीहरू सधैँ चर्चामै रहन्छन् । उनीहरूको प्रेम, विछोड, विवाह र सम्बन्धविच्छेद पनि चर्चाकै विषय बन्छ । केही सेलेब्रिटीका विवाहभन्दा सम्बन्धविच्छेद झन् बढी चर्चामा रहे । कारण, विवाहभन्दा सम्बन्धविच्छेदमा उनीहरूको खर्च बढी भयो । भारतीय......

चर्चित भारतीय अभिनेता शशि कपुरको निधन

मुम्बई, १८  मंसिर— चर्चित भारतीय अभिनेता शशि कपुरको निधन भएको छ । ७९ वर्षीय कपुरको उनको सोमबार साँझ ५ बजेर २० मिनेटमा कोकिलाबेन अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए ।......

कामुक विपासा दम्पती

गत २०१६ को अप्रिलमा विवाहमा बाँधिएकी बलिउड हट बाला विपाशा बसु पति करण सिंह ग्रोभरसँगै पर्दामा नदेखिएको निकै लामो भएको थियो । वैवाहिक जीवन सुखमय बनाउँदै आएका उनीहरु २०१५ को थ्रिलर फिल्म ‘अलोन’मा एकसाथ......

बलिउड अभिनेत्री प्रियंकाको यस्तो चमत्कार

नयाँ दिल्ली – विश्वका १०० प्रभावशाली महिलाको सूचीमा अभिनेत्री प्रियंका चोपडा पनि परेकी छन् । चर्चित म्यागजिन फोब्र्सले उनलाई मनोरन्जन र मिडिया दुनियाको सबैभन्दा प्राभावशाली महिलाको सूची भित्र १५ औं स्थानमा राखेको हो ।......