डा.केसीसंगको वार्ता निष्कर्षमा पु¥याउन सरकार आन्तरिक छलफलमा

काठमाडौं, साउन ९ । आमरण अनसनरत डा.गोविन्द केसीसंगको वार्ता आजै निष्कर्षमा पुराउने भन्दै सरकारले आन्तरिक छलफल थालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री, शिक्षामन्त्री र नेपाल कम्युनिष्ट पार्टिका केहि नेताबीच आन्तरिक छलफल चलिरहेको नेता......

डा.केसीको समर्थमा देशभरका सरकारी अस्पतालका डाक्टर आजदेखि फेरि आन्दोलनमा

काठमाडौं, साउन ८ । अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरु आजदेखि फेरि आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघले आजदेखि सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा नदिने घोषणा गरेको छ । संघले......

मलेरिया निको पार्ने नयाँ औषधि स्विकृत

लेरियाको उपचारका लागि प्रयोग हुने अर्थात मलेरिया निको पार्ने औषधिले मान्यता पाएको छ । पछिल्लो ६० वर्षमा पहिलोपटक मलेरियाको उपचारका लागि चक्की आकारको औषधिलाई अमेरिकाले सार्वजनिक प्रयोगका लागि स्वीकृति दिएको हो । बारम्बार दोहोरिने......

डा.केसीको पक्षमा आज वृहत्त आन्दोलनको तयारी

काठमाडौं, साउन ५ । मानव अधिकारकर्मी, नागरिक अगुवा र डा गोविन्द केसीको समर्थनमा रहेका चिकित्सकहरुले आज केसीको जीवन रक्षाको माग गर्दै विरोध प्रर्दशन गर्ने भएका छन् । सोलिडारिटी एलाईन्सर फर डाक्टर गोविन्द केसीको आयोजनामा......

म्यान्डेटसहितको वार्ता टोली नभएसम्म वार्ता नगर्ने डा. केसीको घोषणा

काठमाडौं, साउन २ । १९ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर  म्यान्डेटसहितको वार्ता टोली नभएसम्म वार्ता नगर्ने घोषणा गरेकोे छ । डाक्टर केसीले विज्ञप्ति निकालेर सरकारले वार्ताका नाममा......

डा केसीका माग २४ घण्टाभित्र सम्बोधन नभए सबै सेवा ठप्प पार्ने चेतावनी

काठमाडौं, असार ३२ । कर्णालीका चिकित्सकले अनसनरत डा गोविन्द केसीका माग २४ घण्टाभित्र सम्बोधन नभए आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । चिकित्सा शिक्षा सुधारको माग राखेर जुम्लामा अनसनरत डा. केसीको......

डा केसीको अवस्थाबारे आज शिक्षामन्त्रीले सदनलाई जानकारी गराउने

काठमाडौं, असार ३१ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोख्रेलले आज अनसनरत डा गोविन्द केसीको अवस्थाका बारेमा प्रतिनिधिसभामा जानकारी गराउने भएको छ । वार्ताका लागि भैरहेको पहल र केसीको स्वास्थ्य अवस्था तथा माग सम्बोधन......

सरकारलाई जुम्लाबाट डा.केसीको चुनौती: ‘मेरो स्वास्थ्यका बारेमा चिन्ता भएकै हो भने माग पूरा गर ।’

काठमाडौं, असार ३० ।  अनशनरत डा. गोविन्द केसीले आफ्ना माग जस्तोको जस्तै पूरा नभएसम्म आफ्नो सत्याग्रह नतोड्ने बताएका छन् । जुम्लामा आज आफ्ना समर्थकलाई सम्बोधन गर्दै डा. केसीले सरकारले विभिन्न बहाना बनाएर आफ्नो सत्याग्रह......

डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

काठमाडौं, असार ३० । जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौँको माइतीघरमा आज प्रदर्शन भएको छ । सरकारले चिकित्सा शिक्षा विधेयकमा गरेको परिमार्जनको बिरोधमा आज दिउँसो प्रदर्शन भएको हो । प्रदर्शनमा नेपाल चिकित्सक संघसहितका......

डा.केसीको समर्थनमा चिकित्सक संघले थप आन्दोलनका कार्यक्रम तय गर्दै

काठमाडौं, असार २६ । नेपाल चिकित्सक संघले आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको समर्थनमा थप आन्दोलनका कार्यक्रम तय गर्न आज छलफल गर्ने भएको छ । चिकित्सक संघको कार्यालयमा दिउँसो २ बजे बैठक बसेर थप......