किम जोङ–उन ‘पागल’ हुन् ,उनलाई जनता भोकमरीमा परेको वा मरेकोमा चिन्ता छैन : अमेरिका

६ असोज ,वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनको परीक्षण हुने बताएका छन् । अमेरिकी राष्ट्रपतिले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा ट्रम्पले दुई दिन पहिले उत्तर कोरियाली गतिविधिलाई लिएर चासो......

मेक्सिकोमा गयो शक्तिशाली भूकम्प

४ असोज, काठमाडौं । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । भुकम्पमा परी कम्तिमा १३० जनाको मृत्यु भएको पारम्भिक समाचार आएको छ । राजधानीमै दजनौं घरहरु भत्किएका छन् । अहिले खोजी तथा उद्दार कार्य जारी......

अयोग्य ठहर गरिएका १८ जना भारतीय सांसद न्यायका लागि अदालतको ढोकामा

  नयाँ दिल्ली, ३ असोज – दक्षिण भारतीय राज्य तमिल नाडुको सत्ताधारी दल अन्ना द्रविडा मुन्नेत्रा खाजघामका विभिन्न १८ जना सांसदले सभामुख पि धनपालले कानून विपरीत हुनेगरी आँफूहरूलाई अयोग्यको विल्ला भिराएको भन्दै मङ्गलबार मद्रास......

विश्व समुदायबाट सुकीलाई राष्ट्रसंघीय महासभामा जान दाबाब

यांगुन, ३ असोज । म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन दाबाब आएको छ । यसअघि उहाँले उक्त महासभामा सहभागी नहुने बताएकी थिइन् । उनले उक्त सभामा आफ्नो......

इराकमा हवाई आक्रमणमा परी ३०६ अतिवादी इस्लामिक (आइएस) लडाकूको मृत्यु

२ असोज , बग्दाद । इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी ३०६ जना अतिवादी इस्लामिक लडाकू मारिएका छन् । लडाकूहरूलाई लक्षित गरी भएको आक्रमणका कारण उनीहरु बस्ने आश्रयस्थलहरू ध्वस्त भएको इराकी सेनाले आइतबार......

लण्डनमा अण्डरग्राउन्ड ट्रेनमा बिस्फोटहुँदा थुप्रै यात्रु जले

३० भदौ, लण्डन । बेलायतको राजधानी लण्डनमा अण्डरग्राउन्ड ट्रेनमा बिस्फोटहुँदा थुप्रै यात्रु जलेका छन् । ग्रीन अण्डरग्राउन्ड स्टेशनमा भएको उक्त बिस्फोटमा थुप्रै घाइते भएका छन् भने धेरैको शरिर जलेको छ । बिस्फोटम स्थानीय समय......

संसारलाई चुनौती दिँदै उत्तर कोरियाले हान्यो जापानको आकासमा अर्काे क्षेप्यास्त्र

सोल, भदौ ३० । उत्तर कोरियाले शुक्रबार अर्काे क्षेप्यास्त्र हानेको समाचार छ । उसले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र शुक्रबार जापानको आकासमा हानेको समाचारमा जनाइएको छ । यस समाचारलाई संसारका समाचार समितिहरूले शुक्रबार बिहानदेखि प्राथमिकताका साथ......

काश्मिरमा लस्कर ए तोइवाका उच्च कमाण्डरको मृत्यु

श्रीनगर , २९ भदौ । भारतको काश्मिर क्षेत्रमा सक्रिय लस्कर ए तोइवा नामक विद्रोही समूहका अवु इश्माइल तथा उनका सहयोगीको भारतीय सुरक्षा कारबाहीका क्रममा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । “भारतीय सेना र उक्त......

आज सेप्टम्वर ११ को स्मरण गरिँदै, वल्र्ड ट्रेड टावरमा हजारौंको सहभागिता हुने अपेक्षा

न्यूयोर्क, २६ भदौ – अमेरिकाले विनासकारी आँधीको सामना गरिरहेकै वेला १६ बर्ष पहिले अमेरिकी भूमिमा भएका त्रासदीपूर्ण आक्रमणको स्मरण गरेको छ । आतङ्ककारी हमलाको दुखद घटनालाई अमेरिकीहरूले इतिहासमै भएको त्रासदीपूर्ण आक्रमणका रूपमा स्मरण गर्दै आएका......

उत्तर कोरियाको आणविक परीक्षण ठूलो चुनौती भएको दक्षिण कोरियाको भनाइ

सोल, २६ भदौ । दक्षिण कोरियाका विदेशमन्त्रीले उत्तर कोरियाले हालै गरेको आणविक परीक्षण आगामी दिनका लागि सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् । एनले भने यो आणविक परीक्षण दक्षिण कोरियाका लागि आगामी कैयौँ बर्षहरुका......