छात्रबृत्ति पाउन छात्राहरुले भर्जिन सावित गर्नुपर्ने अनौठो स्कुल

एजेन्सी । विश्व अर्थतन्त्रको उदीयमान विकाशशील राष्ट्र दक्षिण अफ्रिकामा अहिले एउटा विवादित छात्रवृत्ति योजना चर्चाको शिखरमा छ । त्यहाँको एक स्कुलले आफुलाई कुमारी अर्थात् भर्जिन सावित गर्ने किशोरी छात्राहरुलाई मात्र छात्रवृत्ति दिने योजना अघि......

हुम्लामा डिपो छ, चामल छैन

हुम्ला, असोज ८।  हुम्लाको श्रीनगरबाट खाद्यान्न लिन बाजुराको कोल्टी आउँदै गरेका सर्वसाधारण । श्रीनगरकै तेजबहादुर बुढाको चामल लिन जाँदा पहिरोमा परी मृत्यु भएको छ ।  चामल ओसार्ने भेडा–च्याङ्ग्रा लिएर ओहोरदोहोर गरिरहेकाको लस्कर बाटैभरि भेटिन्छ......

सेन्ट जेभियर्स ह्वीलचियर रेस सम्पन्न

७ असोज, ललितपुर । सेन्ट जेभियर्स सामाजिक सेवा केन्द्रको आयोजनामा गरिएको सेन्ट जेभियर्स ह्वीलचियर रेस–२०१७ सम्पन्न भएको छ । सामाजिक सेवा दिवस, विजया दशमी तथा दीपावलीको अवसर पारी अपाङ्गता भएका व्यक्तिहरुमा भएको आफ्नो क्षमतालाई......

शव फेला

खोटाङ, ६ असोज ९रासस० ः रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी एक वृद्धा मृत फेला परेकी छन् । घरमा कसैले थाहा नपाई सम्पर्कविहीन बनेकी ७१ वर्षीया भक्तिमाया राई तीन दिनपछि मृत फेला परेकी हुन् । गत......

वीरगन्जमा राजपालाई पछि पार्दै फोरम दोस्रो स्थानमा

अशोज ६, वीरगञ्ज । दुईपक्षीय भीडन्त हुने भनिएको २ नम्बर प्रदेशको एक मात्र महानगरमा राजपालाई उछिन्दै संघीय समाजवादी फोरम दोस्रो स्थानमा उक्लिएको छ।पछिल्लो परिणाम अनुसार त्रिपक्षीय हुने भएको छ । निर्वाचन आयोगकोताजा मतपरिणाम अनुसार......

निर्वाचनमा उद्योगी तथा पैसावालाले टिकट पाए : पूर्व राष्ट्रपति यादव

काठमाडौँ, ६ असोज : पूर्व राष्ट्रपति डा रामवरण यादवले लोकतन्त्रलाई संस्थागत विकास गराउँदै जीवन्त बनाउन कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एकअर्कालाई सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो “ती तीन अंगबीच एक अर्काका सम्मानले......

पर्सागढी नपामा नेपाली काँग्रेस विजयी

पर्सा, ६ असोज । पर्साको पर्सागढी नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा लोकनारायण यादवले तीन हजार ९६५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्वी नेकपा......

काठमाडौंको बागबजारमा पत्रकार बिद्रोहीमाथी सांघातिक आक्रमण

५ असोज , काठमाडौं । पत्रकार भावना बिद्रोहीमाथी सांघातिक आक्रमण भएको छ । नेपाल पत्रकार माहासङ्घको केन्द्रीय पार्षद बिद्रोहिमाथी गएराती काठमाडौंको बागबजारमा आक्रमण भएको हो । किन र के कारणले उनीमाथि आक्रमण भएको हो......

अखिल क्रान्तिकारीद्दारा बन्दिपुरमा शिक्षकलाई कालो मोसो

आश तमु ४ असोज, पोखरा । देशै भर दलाल भष्ट्रचारलाई निसाना पार्दै आएको नेकपाका कार्यकर्ताले तनहुँ बन्दिपुर स्थित श्री भानु मावी का शिक्षक पुर्व विधालय प्र।अ दिप बहादुर खत्रीलाई अखिल९क्रान्तिकारी०तनहुँले भ्रष्ट शिक्षक भन्दै विधालयमै कालो......

स्वास्थ्य चौकीमा सिटामोल र आइरन चक्कीको अभाव

रुकुम, ४ असोज । पश्चिम रुकुमको आठविसकोट नगरपालिका–२ स्यालाखदीकी २४ वर्षीया रमला बोहरा एक महिनाअघि ज्वरो आएपछि उपचारका लागि गाउँको स्वास्थ्य चौकी पुग्दा त्यहाँ उपचार त भएन औषधिसमेत नपाएपछि रत्तो हात घर फर्कन बाध्य......