स्वरसम्राट नारायण गोपालको २८ औँ स्मृति दिवस आज

काठमाडौं । स्वरसम्राट नायरायण गोपालको २८ औँ स्मृति दिवस बुधबार विविध कार्यक्रम गरी मनाईदै छ । १९९६ सालमा काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । २०२०......

उपत्यकामा चल्ने सवारी साधनमा आजबाट ४ दिन जोर–बिजोर प्रणाली लागू

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आजबाट ४ दिन जोर–बिजोर प्रणाली लागू गरेको छ । मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुने एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न जोर–बिजोर प्रणाली लागू गर्न लागिएको......

बा र चन्द्रमा : पुरुषोत्तम लम्साल

मैनले नबने पनि नौनी नदले पनि कोमल कोमल छ चन्द्रमा शितल शितल छ बा जस्तै आमा जस्तै। दिनभर सेकिएर तापमा दिनभर धसिएर धापमा दिनभर खेलेर लुकामारी दु:खमा झुलुक्क झुल्कन्छ मेरो शिरानीमा एक अञ्जुली न्यानो......

गोट ट्यालेन्ट टि भि रियारिटी सो २०१८ हुने

  काठमाडौँ, ५ माघ । ग्रेट ओन मिडिया ग्रुपको आयोजनामा देश ब्यापी रुपमा मेचि देखी महाकाली गोट ट्यालेन्ट टि भि रियारिटी सो २०१८ कार्यक्रम हुने भएको छ । विभिन्न कला प्रतिभाका धनीहरु गाउँ घर......

उज्यालो सबैको जिवनमा होस् !

नेपालीहरुको दोश्रो ठूलो चाड तिहार अहिले हामी मनाईरहेका छौं । त्रिशुलीखवर परिवार यस अवसरमा हाम्रा सबै पाठकबर्ग , शुभ-चिन्तक एबं विज्ञापनदाताहरुलाइ तिहारको मुरि-मुरि शुभकामना ब्यक्त गर्न चाहान्छौं । बत्ती र दियोको झिलिमिली साझ् देउसी......

आज महाकवि देवकोटाको १०८औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, २ कात्तिक : नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका......

सबै घरमा मात्र होइन, मनमा पनि बलोस् दियो !

तिहारलाई दीपबत्ती र प्रकाशको चाड भनिन्छ। मनुष्यका निम्ति उज्यालोको महत्व अन्य प्राणीभन्दा बढी छ। पशुपक्षीका लागि उज्यालोको प्रयोग आफ्नो अस्तित्व रक्षा र जीवनयापनमा सीमित हुन्छ तर मनुष्य प्रजातिका लागि यो व्यापक क्षेत्रमा फैलिएको छ।......

“बाथरुम सपना”

  “बाथरूम सपना” *********** प्रत्येक बिहान पंधेरोमा बाटुली पानी भर्छिन जवानी पोख्छिन ! नांगिएर उज्यालो छर्ने ज्योति हैनन बाटुली उत्ताउलिएर आकर्षित गर्ने बजारको बिकाऊ गुड़िया पनि हैनन बाटुली तर अभिशप्त छिन- प्रत्येक बिहान पंधेरोमा......

डा. पौडेलको ‘खुशीहरुको वनवास’ को विमोचन हुदै

४ असोज,  चितवन ।  भनिन्छ, साहित्यलाई अरु कुनै पेशामा आवद्ध भए पनि रोकेर रोक्न सकिन्न । किसान, मजदुर, इन्जीनियर, डाक्टर चाहे जुनसुकै पेशामा किन नहोस् । यहाँ एउटा यस्तै सन्दर्भ जुटेको छ । चितवनको......

पौड्यालको “त्यसपछि फुलेन गोदावरी” विमोचित

भाद्र १६, काठमाडौं । कथाकार तथा समालोचक महेश पौड्यालको बहुप्रतिक्षित कथा सङग्रह “त्यसपछि फुलेन गोदावरी ” को आज विमोचन गरिएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विमोचन समारोहका वीच त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी विभागका......