विष्णु न्याैपानेको ‘फर्केर हेर्दा’ काव्य सार्वजनिक

काठमाडौं, १५ पुस । बिष्णु न्यौपाने (उपाध्याय) द्वारा रचना गरिएको “फर्केर हेर्दा” यथार्थ र अनुभूतिको संयोजन गीती काव्य एक समारोहका वीच सार्वजनिक गरिएको छ । जमलस्थित एकहलमा आयोजित कार्यक्रममा काव्य बारे चर्चा गरिएको थियो......

लोकगायक लामिछानेको निधन

भक्तपुर,पुस १३ । बिरामी भएर घरमै थला परेका लोकगायक बुद्धिकृष्ण लामिछानेको आज मध्याह्न ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ । चाँगुनारायण नगरपालिका– ७ स्थित आफ्नै निवासमा लामो समयदेखि पक्षाघातलगायत विभिन्न रोगले थलिएका......

स्वरसम्राट नारायण गोपालको २८ औँ स्मृति दिवस आज

काठमाडौं । स्वरसम्राट नायरायण गोपालको २८ औँ स्मृति दिवस बुधबार विविध कार्यक्रम गरी मनाईदै छ । १९९६ सालमा काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । २०२०......

उपत्यकामा चल्ने सवारी साधनमा आजबाट ४ दिन जोर–बिजोर प्रणाली लागू

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आजबाट ४ दिन जोर–बिजोर प्रणाली लागू गरेको छ । मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुने एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न जोर–बिजोर प्रणाली लागू गर्न लागिएको......

बा र चन्द्रमा : पुरुषोत्तम लम्साल

मैनले नबने पनि नौनी नदले पनि कोमल कोमल छ चन्द्रमा शितल शितल छ बा जस्तै आमा जस्तै। दिनभर सेकिएर तापमा दिनभर धसिएर धापमा दिनभर खेलेर लुकामारी दु:खमा झुलुक्क झुल्कन्छ मेरो शिरानीमा एक अञ्जुली न्यानो......

गोट ट्यालेन्ट टि भि रियारिटी सो २०१८ हुने

  काठमाडौँ, ५ माघ । ग्रेट ओन मिडिया ग्रुपको आयोजनामा देश ब्यापी रुपमा मेचि देखी महाकाली गोट ट्यालेन्ट टि भि रियारिटी सो २०१८ कार्यक्रम हुने भएको छ । विभिन्न कला प्रतिभाका धनीहरु गाउँ घर......

उज्यालो सबैको जिवनमा होस् !

नेपालीहरुको दोश्रो ठूलो चाड तिहार अहिले हामी मनाईरहेका छौं । त्रिशुलीखवर परिवार यस अवसरमा हाम्रा सबै पाठकबर्ग , शुभ-चिन्तक एबं विज्ञापनदाताहरुलाइ तिहारको मुरि-मुरि शुभकामना ब्यक्त गर्न चाहान्छौं । बत्ती र दियोको झिलिमिली साझ् देउसी......

आज महाकवि देवकोटाको १०८औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, २ कात्तिक : नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका......

सबै घरमा मात्र होइन, मनमा पनि बलोस् दियो !

तिहारलाई दीपबत्ती र प्रकाशको चाड भनिन्छ। मनुष्यका निम्ति उज्यालोको महत्व अन्य प्राणीभन्दा बढी छ। पशुपक्षीका लागि उज्यालोको प्रयोग आफ्नो अस्तित्व रक्षा र जीवनयापनमा सीमित हुन्छ तर मनुष्य प्रजातिका लागि यो व्यापक क्षेत्रमा फैलिएको छ।......

“बाथरुम सपना”

  “बाथरूम सपना” *********** प्रत्येक बिहान पंधेरोमा बाटुली पानी भर्छिन जवानी पोख्छिन ! नांगिएर उज्यालो छर्ने ज्योति हैनन बाटुली उत्ताउलिएर आकर्षित गर्ने बजारको बिकाऊ गुड़िया पनि हैनन बाटुली तर अभिशप्त छिन- प्रत्येक बिहान पंधेरोमा......

डा. पौडेलको ‘खुशीहरुको वनवास’ को विमोचन हुदै

४ असोज,  चितवन ।  भनिन्छ, साहित्यलाई अरु कुनै पेशामा आवद्ध भए पनि रोकेर रोक्न सकिन्न । किसान, मजदुर, इन्जीनियर, डाक्टर चाहे जुनसुकै पेशामा किन नहोस् । यहाँ एउटा यस्तै सन्दर्भ जुटेको छ । चितवनको......

पौड्यालको “त्यसपछि फुलेन गोदावरी” विमोचित

भाद्र १६, काठमाडौं । कथाकार तथा समालोचक महेश पौड्यालको बहुप्रतिक्षित कथा सङग्रह “त्यसपछि फुलेन गोदावरी ” को आज विमोचन गरिएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विमोचन समारोहका वीच त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी विभागका......

जिवनको एक मात्र लक्ष्य संगित हो – रोकाया

राष्ट्रिय सम्मानले जिम्मेवारी थपिएको छ । आफु सम्मानित हुँदा कर्णाली सम्मानित भए  झैँ  लाग्यो । यस बर्षको म्युजिक क्षेत्रको सर्वाधिक चर्चित राष्ट्रिय अवार्ड म्युजिक खबर म्युजिक अवार्डबाट सम्मानित हुने युवा प्रतिभा हुन् कर्णालीको जुम्लाका......

नरुनुस् ल – अनिस तामाङ

सुनसान यि शहरलाई नियाले हेरे माथि टिलपिल जुनतारा पनि सम्झे आफ्नै अतितहरुलाई पिरोल्न थाले यि मनहरु रसाउन थाले यि नयनहरु ओहो ! म त रुन पो थालेछु थाहा छैन किन रोए कसलाई सम्झेर रोए......

सार्वजनिक भयो ‘म साँच्चिकै हराइछु’

काठमाडौँ, १८ साउन । साहित्यकार इल्या भट्टराईद्वारा लिखित ‘म साँच्चिकै हराइछु’ नामक यात्रा संस्मरण सार्वजनिक भएको छ । लेखिका भट्टराईले सन् १९९० मा बेलायतमा गरेको यात्रालाई संस्मरणका रूपमा प्रकाशन गर्नुभएको हो । नेपाली साहित्य......

Suman Kale

आमा परदेशमा त पानी पनि किनेर खानुपर्छ!

लागिरहेको हुनाले ठक्कर डर लाग्छ मलाई, आउँदा पनि राम्रा अबसर डर लाग्छ मलाई।। तिमीलाई बिर्सीसके भन्ने कुरा बिर्सिदो रहेछु, गाह्रो छ जिन्दगिको सफर डर लाग्छ मलाई।। यता पानी भरिएका आँखा सिसाको मुटु छ, उता......

“आज नारीको अग्नि परिक्षा “

    कविता जिन्दगीका हरेक पलहरु बितिसके हेर्दाहेर्दै। सताब्दी देखि चली आएको आज पनि दोहोरी रहेको बारम्बार एउटा कथा एउटा, ब्यथा त्यहि ,शोषण त्यही पिडा यहि धर्तीका नतमस्तक अवलाहरु माथी। जुन धर्तीमा जन्म लिएका......

प्रेममा सन्यास लिए हजुर !

बादल फाटि जुनलाई पाए ग्रहण लाग्द दुखे हजुर साँचो दिलमा खुनि पाए प्रेममा सन्यास लिए हजुर वेदनाले छटपिटिदै डाँको छोपी रुदै गर्द, झनै दिलमा छुरा रोपी छाडी जाने पाए हजुर रुदारुदै आसु रोकी रगत......

भारतमा भानुको शालिक निर्माण हुने

काठमाडौँ, साउन १३ । दुईसय चारौँ भानुजयन्ती नेपाली जनकल्याण समिति, कोलकाता, भारतले विविध सांस्कृतिक कार्यक्रमसहित मनाएको छ । कोलकातामा रहेको नेपाली समुदायले नेपाली भाषा र जातीय एकताका प्रतीक भानुभक्त आचार्यको जन्मजयन्ती १७ वर्षदेखि मनाउँदै......

डा वांगदेलको निधनमा कला परिषद्मा शोकपुस्तिका

काठमाडौँ, १२ साउन । कला अध्येता तथा नेपाल कला परिषद्का कार्यकारी सदस्य डा डिना वांगदेलको निधनमा शोक मनाउन परिषद्मा बुधबारदेखि शोकपुस्तिका राखिएको छ । डा वांगदेलको मंगलबार अमेरिकामा ५४ वर्षको उमेरमा निधन भएको थियो......